एनपिएलको तयारी अन्तिम चरणमा (फोटो फिचर)

एनपिएलको तयारी अन्तिम चरणमा (फोटो फिचर)


  • 1.5K
    SHARES
    • कार्तिक १, २०८३ शनिबार
    • २ हप्ता अघि
    • 2.4K Views

    एनपिएलको तयारी अन्तिम चरणमा (फोटो फिचर)

    काठमाडौँ, असोज ३१ गते । नेपाली क्रिकेटको घरेलु फ्रेन्चाइज प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करण नजिकिएसँगै तयारी तीव्र पारिएको छ । काठमाडौँको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा प्रतियोगिताका लागि आवश्यक पूर्वाधार निर्माण, मैदानको स्तरोन्नति र व्यवस्थापनका काम भइरहेका छन् । एनपिएलको तेस्रो संस्करण कार्तिक ९ गतेदेखि मङ्सिर ५ गतेसम्म सञ्चालन हुनेछ ।

    images

    नेपाल क्रिकेट सङ्घ (क्यान) ले अघिल्लो संस्करणबाट प्राप्त सिकाइका आधारमा यसपटक मैदानको स्तरोन्नति, टिकट व्यवस्थापन तथा दर्शकलाई सहज वातावरण उपलब्ध गराउने विषयलाई प्राथमिकता दिएको छ । प्रतियोगिता व्यवस्थित बनाउन आवश्यक तयारीलाई अन्तिम रूप दिइँदै छ ।

     


    तेस्रो आँखा