म्याग्दी, कात्तिक १५ गते । म्याग्दीको बेनी नगरपालिका–५, पुलाचौरस्थित गाजनेको पर्यटकीयस्थल केभहिलबाट देखिएको धवलागिरि हिमालको दृश्य ।
मौसम सफा भएसँगै यहाँबाट धवलागिरि, अन्नपूर्णसहितका हिमश्रृङ्खलाका साथै म्याग्दी र पर्वतका पहाडी भू–भागहरुको मनोरम दृश्यावलोकन गर्न सकिन्छ ।

