सुदूरपश्चिम, १२ फागुन/सुँगुर, बुङ्गुरलगायतका पशुमा महामारीका रुपमा फैलिने ‘अफ्रिकन स्वाइन फिवर’ रोग भित्रिन नदिन कैलाली जिल्लाका सीमानाकामा निगरानी बढाइने भएको छ । जिल्ला प्रशासन कार्यालय
चितवन । भरतपुर महानगरपालिका–१० का बासिन्दाले चितवन मेडिकल कलेजमा उपचारका लागि ५० प्रतिशत छुट पाउने भएका छन् । महानगरपालिकाको वडा कार्यालय र अस्पतालबीच भएको सम्झौताअनुसार
काठमाडौँ । भक्तपुर क्यान्सर अस्पतालको फार्मेसीमा औषधी किन्न गएका प्रत्येक बिरामीलाई अस्पतालबाहिरका निजी फार्मेसीमा पठाउने गरिन्छ । अस्पतालमा रहेको सरकारी फार्मेसीमा बढीमा एक सय रुपियाँ मूल्य
काठमाडौँ, ११ फागुन/काठमाडौँको थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालबाट नवजात शिशु (बालिका) हराएकी छिन् । काभ्रेपलाञ्चोकको चौरी देउराली गाउँपालिका३ घर भई हाल काठमाडौँको कपन बस्दै
काठमाडौँ : पेट तथा आन्द्राको रोगसम्बन्धी विशेषज्ञ चिकित्सकहरुको तेस्रो अन्तरराष्ट्रिय सम्मेलन आज (बिहीवार) यहाँ शुरु भएको छ। सम्मेलनमा नेपालसहित भारत, श्रीलंका, थाइल्याण्ड, जापान, संयुक्तराज्य अमेरिकालगायत देशका
चितवन, ११ फागुन/बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा चार शय्याको बोनम्यारो ट्रान्सप्लान्ट युनिट निर्माण गरिने भएको छ । चीन सरकारको आर्थिक सहयोगमा युनिट निर्माण गर्न लागिएको
बाँके ११ फागुन/एचसिआरसी अस्पताल नेपालगन्जले पश्चिम नेपाल मै पहिलो पटक निःसन्तान दम्पतीका लागि प्रजनन स्वास्थ्यसम्बन्धी नयाँ प्रविधि सेवा सुरु गरेको छ । सो अस्पतालले निसन्तान
काठमाडौँ । डडेलधुराको परशुराम नगरपालिकाले विद्यार्थीको ‘हेल्थ प्रोफाइल’ बनाउन स्वास्थ्य परीक्षण गर्न थालेको छ । परशुराम नगरपालिकाकाले विद्यालयमै गएर विद्यार्थीको स्वास्थ्य परीक्षण गर्दै ‘हेल्थ प्रोफाइल’
काठमाडौँ । सरकारले दादुरा-रुवेलाको सङ्क्रमणको जोखिमलाई दृष्टिगत यही फागुन १३ देखि चैत ७ गतेसम्म जाजरकोट र पश्चिमरुकुमबाहेकका ७५ जिल्लामा खोप अभियान सञ्चालन गर्दै छ । अभियानअन्तर्गत
घोराही, १० फागुन/घोराही उपमहानगरपालिकाको वडा नंं १२ निघुवारमा आयोडिनका बारेमा जानकारी दिन बिहीबार कार्यक्रम गरियो । वडाध्यक्ष दोर्ण बहकरीको अध्यक्षता तथा घोराही उपमहानगरपालिकाका उपप्रमुख हुमा
कर्णाली, १० फागुन/स्वास्थ्य सेवा कार्यालय सुर्खेतले यहाँका ३२ हजार बालबालिकालाई दादुरा रुबेला खोप लगाउने भएको छ । कार्यालयले नौ महिनादेखि पाँच वर्ष र ६–१५ वर्ष
काठमाडौं, १० फागुन/राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद तोषिमा कार्कीले स्वास्थ्य संस्थाहरुले गर्ने परीक्षण र उपचार खर्चमा एकरुपता ल्याउन मापदण्ड बनाउनुपर्ने बताउनुभएको छ । बिहीबार प्रतिनिधि सभा
कालिकोट, १० फागुन । कालीकोट जिल्लाका १७ हजार बालबालिकालाई दादुरा रुबेलाविरुद्धको खोप लगाइने भएको छ । स्वास्थ्य सेवा कार्यालय कालीकोटले जिल्लाका नौवटा स्थानीय तहमा नौ
काठमाडौं, १० फागुन/स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले राजधानीको गोकर्णेश्वर नगरपालिका–४ मा स्थापना हुने गोकर्णेश्वर नगर अस्पताल सहिद मुकेश कायस्थ इन्जुरी सेन्टरको शिलान्यास गर्नुभएको छ । बिहीबार
जुम्ला, १० फागुन/जुम्लाको सिञ्जा गाउँपालिकाको आयोजना र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको समन्वयमा पालिकाको नराकोट स्वास्थ्य चौकीमा बुधबार सञ्चालन भएको पाठेघर तथा क्यान्सरसम्बन्धी स्वास्थ्य परीक्षण शिविरबाट
बुटवल। बुटवलको लुम्बिनी प्रादेशिक अस्पताल न्यूनतम सेवा मापदण्ड मूल्याङ्कनमा नेपालमै प्रथम भएको छ । सेकेण्डरी बी लेभल अस्पतालहरुको न्यूनतम सेवा मापदण्ड मूल्यांकनमा सो अस्पताल तेस्रोपटक
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले लक्षित वर्ग, विपन्न, असहाय र बेवारिसेको निःशुल्क उपचारका लागि सञ्चालनमा ल्याएको अनलाइन प्रणालीमा ४१ वटा अस्पताल आबद्ध भएका छन्। महानगरका अस्पतालमा ‘निःशुल्क
नेपालगन्ज ९ फागुन/नेपालगन्जमा ४२ हजार बालबालिकालाई दादुरारुबेला विरुद्धको खोप लगाइँदैछ । फाल्गुन १३ देखि १९ गतेसम्म नेपालगन्ज उपमहानगरपालिकाका २३ वटै वडाका ९ महिनादेखि १५ वर्ष
चितवन, ९ फागुन । बागमती प्रदेश सरकारले ‘सबै नीतिमा स्वास्थ्य कार्यान्वयन निर्देशिका, २०८०’ स्वीकृत गरेको छ । मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकले निर्देशिका स्वीकृत गरेको हो
काठमाडौं । बलात्कार मुद्दामा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेले लाइपोमाको शल्यक्रिया गराएका छन् । सन्दीप निकट स्रोतका अनुसार उनले मंगलबार सिल्भरलाइन अस्पतालमा लाइपोमाको शल्यक्रिया
काठमाडौँ । सरकारबाट सञ्चालित स्वास्थ्य बीमा अन्तर्गत समावेश भएका अधिकांश औषधि वीर अस्पतालको फार्मेसीमा नपाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत आइतबार विज्ञप्तिमार्फत जानकारी दियो । मन्त्रालयले
चितवन, ८ फागुन । आयुर्वेद उपचार पद्धतिप्रति बिरामीको आकर्षण बढेको छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रत्ननगरमा उपचार गराउन आउने बिरामीको सङ्ख्या निरन्तर बढ्दै गएकाले
विराटनगर, ८ फागुन । नेपालमा असुरक्षित खानाका कारण प्रत्येक वर्ष नौ हजारको मृत्यु हुने गरेको हालैको एक अध्ययनले देखाएको छ । खाद्य प्रविधि तथा गुण
विराटनगर, ८ फागुन । दादुरा–रुवेला निवारणका लागि कोशी प्रदेशमा खोप अभियान सञ्चालन हुने भएको छ । दक्षिण पूर्वी एसियाबाट सन् २०२६ सम्ममा दादुरा–रूबेला निवारण गर्ने