कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले कर्णालीमा गुणस्तरीय स्वास्थ्य सेवा विस्तारमा जोड दिएका छन् । कर्णाली प्रदेश अस्पतालको १८औँ स्थापना दिवस कार्यक्रमलाई सोमबार सम्बोधन
लुम्बिनी, ८ फागुन/नेपाल भ्रमणमा रहेका बेलायतका विकास र अफ्रिका तथा राष्ट्रमण्डल विकास कार्यालयका मन्त्री एन्ड्र्यु मिचेलले सोमबार बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालको अवलोकन गर्नुभएको छ । बेलायती
स्याङ्जा ७ फागुन/स्याङ्जाको चापाकोट नगरपालिका–८ खोरियाघाटका माझी समुदायले गाउँमै निःशुल्क स्वास्थ्य सेवा पाएका छन् । नेपाल प्रहरी श्रीमती सङ्घ गण्डकी प्रदेश पोखराको आयोजना तथा गण्डकी
मोरङ, ७ फागुन/प्रजातन्त्र दिवसको अवसर पारेर कोशी प्रदेश सरकारले १४ जना सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मान गरेको छ । सोमबार मुख्यमन्त्री केदार कार्कीले प्रदेशका १४
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतका एघारौँ तहका तीनसहित २०० धन्दा धेरै कर्मचारी फाजिलमा राखिएका छन् । पूर्वनिर्देशकहरूसहित २०९ जना जिम्मेवारीविहीन रहेको मन्त्रालयको तथ्यांक छ
चितवन : १ लाख ६१ हजार बालबालिकालाई दादुरा–रुबेलाविरुद्धको खोप लगाइने भएको छ। ९ महिनादेखि १५ वर्ष उमेर समूहका बालबालिकालाई खोप लगाउन लागिएको हो। स्वास्थ्य कार्यालय चितवनका
काठमाडौँ : नेपालले हाल स्वास्थ्य क्षेत्रमा नसर्ने रोग, सरुवा रोग र प्राकृतिक प्रकोप, दुर्घटना, चोटपटक, हिंसा, एन्टिमाइक्रोबियल तथा जलवायु परिवर्तनको प्रतिकूल असर जस्ता स्वास्थ्य समस्याको
काठमाडौँ, ६ फागुन । मधुमेह तथा हर्मोनरोग विशेषज्ञ डा ज्योति भट्टराईले मधुमेहको जोखिमबाट बच्न स्वस्थ्य एवं सन्तुलित भोजन, शारीरिक व्यायम, तनाबमुक्त जीवनशैली र नियमित स्वास्थ्य
चितवन ६ फागुन । एक लाख ६१ हजार बालबालिकालाई दादुरा–रुबेला विरुद्धको खोप लगाइने भएको छ । नौ महिनादेखि १५ वर्ष उमेरसमूहका बालबालिकालाई खोप लगाउन लागिएको
तुफानबाबु श्रेष्ठ,दाङ ६ फागुन/व्यवसायिक अधिकारको सुरक्षा संगै व्यवस्थित व्यवसाय भन्ने मुल नाराका साथ स्थापना भएको नेपाल औषधि थोक व्यवसायी संघले आफ्नो आठौ स्थापना दिवसको अवसर
धनुषा, ५ फागुन/मुख्यमन्त्री सरोजकुमार यादवले विकास–निर्माण, शिक्षा र स्वास्थ्य क्षेत्रलाई दलीय राजनीतिबाट मुक्त गर्नुपर्नेमा जोड दिनुभएको छ । मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानको आज जनकपुरधाममा आयोजित तेस्रो
काठमाडौँ, ५ फागुन/नेपालले औद्योगिकरुपमा उत्पादित खाद्य पदार्थमा हानिकारक चिल्लो पदार्थको मात्रा अर्थात् ट्रान्स–फ्याट (अतिखराब चिल्लो)लाई नियन्त्रण गर्न कानुन जारी गरेपछि विश्वस्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले बधाई ज्ञापन
धनुषा ५ फागुन/मुख्यमन्त्री सरोजकुमार यादवले मधेस स्वास्थ विज्ञान प्रतिष्ठान मातहतको जनकपुर प्रादेशिक अस्पतालमा जडान गरिएको क्याथ ल्याबको आज उद्घाटन गर्नुभएको छ । मुटु रोगको उपचारका लागि
भोजपुर ५ फागुन/भोजपुरका दुई पालिकामा स्वास्थ्य शिविर सञ्चालन गरी आर्थिक अवस्था कमजोर भएका नागरिकको निःशुल्क उपचार गरिएको छ । जटिल किसिमका रोग लागेर उपचारबाट वञ्चित
नवलपरासी, ५ फागुन/पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–५ बुद्धचोकमा निर्माणाधीन पृथ्वीचन्द्र अस्पताल अन्तिम चरणमा पुगेको छ । लुम्बिनी प्रदेश सरकारको ‘एक जिल्ला, एक अस्पताल’ नीतिअनुसार निर्माण भइरहेको उक्त
काठमाडौँ : नेपाल आँखा अस्पतालको १९औँ साधारणसभाले डा. गोपालप्रसाद पोखरेलको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ। चारवर्षे कार्यकालका लागि अस्पतालको आज (शुक्रवार) भएको साधारणसभाले
लुम्बिनी, ४ फागुन/लुम्बिनी प्रादेशिक अस्पतालमा डेढ वर्षदेखि थन्काइएका मुटुसँग सम्बन्धित उपकरणको बल्ल सदुपयोग भएको छ । अस्पतालको कोठामा थन्किएका करोडौँ मूल्यका ‘क्याथ ल्याब मेसिन’बाट बिरामीको
काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो देशका वैज्ञानिकहरू क्यान्सरको खोप बनाउन लागेको बताएका छन् । परीक्षणको चरणमा रहेको र उनीहरू सफलता नजिक रहेको पनि
भरतपुर । चितवनको बिपी कोइराला मोमोरियल अर्बुद अस्पतालले अर्बुद भएका बालबालिकालाई स्टेसनरी सामग्री वितरण गरेको छ । विश्व बाल अर्बुद दिवसका अवसर पारेर बिहीबार अस्पतालमा
काठमाडौँ , ३ फागुन/लुम्बिनी प्रादेशिक अस्पतालले बुधाबारदेखि एनजीओग्राम सेवा सुरु गरेको छ । उक्त सेवा सञ्चालन भएपछि लुम्बिनी प्रदेश र आसपासका जनता लाभान्वित भएका छन्
काठमाडौं, ३ फागुन/स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतको निर्देशनमा औषधी व्यवस्था विभागका अधिकारीहरूको समेत निरीक्षण पछि कानुन विपरीत महँगोमा औषधी बिक्री वितरण गरिरहेका वीर अस्पताल
काठमाडौं ३ फागुन/कारागारमा कैदी जिवन बिताइरहेका करिव एक हजार जना कैदीहरुको निःशुल्क स्वास्थ्य बिमा गरिएको छ । कारागार व्यवस्थापन विभाग महानिर्देशक काशीराज दाहालले केन्द्रीय कारागार,
दाङ ३ फागुन/व्यवसायिक अधिकारको सुरक्षा संगै व्यवस्थित व्यवसाय भन्ने मुल नाराका साथ स्थापना भएको नेपाल औषधि थोक व्यवसायी संघले आफ्नो आँठौ स्थापना दिवसको अवसर पारेर
लुम्बिनी २ फागुन/लुम्बिनी प्रदेशका सहरी विकासमन्त्री कृष्णा केसी ‘नमुना’ ले सिकलसेल एनिमिया र थालेसिमिया रोगको निदान र उपचारलाई स्वास्थ्य बीमामा समावेश गर्न अनुरोध गर्नुभएको छ