काठमाडौँ, २ फागुन/नेपाली चिकित्सक परीक्षार्थीहरुमाथि अमेरिकाको युनाइटेड स्टेट मेडिकल लाइसेन्सिङ् एक्जामिनेसन (युएसएमएलइ) ले गरेको निर्णयका विरुद्धमा वासिङ्टन डिसीस्थित सङ्घीय अदालतले प्रश्न उठाउँदै बयानका लागि बोलाएको
नारायणगढ, २ फागुन/विगत केही दिनदेखि चितवनको भरतपुर अस्पतालमा उपचारका लागि आउने बिरामीको सङ्ख्या २० प्रतिशतले बढेको छ । मौसमी ‘फ्लू’का कारण बिरामीको सङ्ख्या बढ्दै गएको
काठमाडौं । गोकर्णेश्वर नगरपालिका–६, जोरपाटीस्थित खगेन्द्र नवजीवन केन्द्रमा आश्रित दृष्टिविहीन ५४ वर्षीय न्हुच्छेबहादुर माझी मुटुरोगसँग लडिरहेका छन्। दृष्टिविहीन हुँदा झेल्नुपरेको संघर्ष छँदै थियो। त्यसमाथि मुटुको
ललितपुर । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले मुलुकमा जलनसम्बन्धी स्तरीय अस्पताल निर्माणमा आफू क्रियशील रहने बताएका छन् । मंगलबार ललितपुरमा आयोजित एक कार्यक्रममा नेता भण्डारीले मुलुकमा
ललितपुर, १ फागुन । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले स्वास्थ्य बीमा महानगरवासीका लागि उपहार दिए बराबर भएको बताउनुभएको छ । आज यल स्वास्थ्य सेवा केन्द्रको
कास्की । गण्डकी प्रदेशमा ‘अफ्रिकन स्वाइन फिभर’ नामक रोगको सङ्क्रमण पुनः देखिएको छ । सुँगुर, बङ्गुर तथा बँदेलमा लाग्ने सो रोग सर्भिलेन्सको निरन्तरताका क्रममा कास्की,
बागलुङ, २९ माघ/जिल्लाबाट अञ्चल अस्पतालमा बढोत्तरी भएपछि धौलागिरि अस्पताल बागलुङमा केही संरचनात्मक सुधार भएका छन् । क्रमशः यो अस्पताल प्रदेश तहको बनिसकेको भए पनि अञ्चल
शान्तिनगर २९ माघ/शान्तिनगर गाउँपालिका वडा नं. ६ देवीपुर निवासी गोपाल पुन र कल्पना पुनले छोरीको उपचारका लागि आर्थिक समस्या भएको भन्दै सहयोगको लागि अपिल गरेका
काठमाडौँ, २९ माघ/मानिसलाई सुन्दर बनाउने मुख्य काम दाँतले पनि गर्दछ । बाहिरी अङ्ग भएकाले पनि पहिलो नजर मासिनको दाँतमा नै पर्ने गर्दछ । दाँत सफा,
फिदिम २९ माघ/पाँचथरको सदरमुकाम फिदिम बजारमा सोमबार बिहान एउटै कुकुरले टोक्दा नौ जना घाइते भएका छन् । बिहान सदरमुकाम फिदिमको वडा नम्बर १ र ४
सुर्खेत २७ माघ/कर्णालीमा १४५ स्थायी चिकित्सकको दरबन्दी रिक्त छ । प्रदेशभर १७५ स्थायी दरबन्दी रहेकोमा ३० जना मात्र कार्यरत छन् । अन्य दरबन्दीमा स्थायी पदपूर्ति
हुम्ला, २७ माघ/आयोडिनयुक्त नुनको प्रवद्र्धन तथा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले ‘फेब्रुअरी’ महिनालाई आयोडिन महिनाका रुपमा हुम्लाका स्थानीय तहले विभिन्न कार्यक्रमको आयोजना गरी मनाउन सुरुआत गरेका
उदयपुर, २७ माघ/शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राईले त्रियुगा नगरपालिकाको गाईघाटमा मेडिकल कलेज सञ्चालनका लागि अनुमति प्रदान गर्न सरकार तयार रहेको बताउनुभएको छ । आज
झापा, २७ माघ/मस्तिष्क घात भएका मेचीनगर नगरपालिका–१० का विपन्न परिवारका ३० वर्षीय सञ्जोग थापा मगरको शल्यक्रियाका क्रममा अस्पतालको चिस्यान केन्द्रमा राखिएको टाउकाको खोपडी (मस्तिष्कको ढकनी)
काठमाडौँ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग केन्द्रको नयाँ बन्न लागेको भवनको ठेक्का सम्झौतापछि खरिद कार्य सुरु गर्न लाग्दा सतर्कता केन्द्रले हस्तक्षेप गरेको छ ।
लुम्बिनी,२६ माघ/नेपाल प्रहरी श्रीमती सङ्घले बिहीबार रुपन्देहीमा कार्यरत प्रहरी कर्मचारीका लागि निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देही र यस मातहत
लुम्बिनी । लुम्बिनी प्रादेशिक अस्पतालले बर्थिङ सेन्टर र बाल सघन उपचार कक्ष (पिआइसियु) सेवा सुरु भएको छ । परिवारका सदस्य र विशेषज्ञ चिकित्सकसहित प्रसुति सुविधासहितको बर्थिङ
काठमाडौँ । एक प्रतिशत बच्चालाई जन्मजात मुटुको रोग लाग्ने गरेको पाइएको छ । सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रले जन्मजात मुटु रोग सचेतना सप्ताह कार्यक्रमको बारेमा
भोजपुर, २५ माघ/सरकारले आगामी फागुन महिनादेखि देशभर दादुरा रुवेलाबिरुद्धको खोप अभियान सञ्चालन गर्ने निर्णय गरेसँगै पहाडी जिल्ला भोजपुरमा पनि अभियान सफलतापूर्वक सम्पन्न गर्न आवश्यक तयारी
ललितपुर,२५माघ/स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले मानसिक रोग नेपालमा चुनौती बनिरहेको बताउनुभएको छ । बिहीबार ललितपुरमा किशोरकिशोरी मानसिक स्वास्थ्य इकाई उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै उहाँले
काठमाडौँ, २५ माघ/धूमपान र सुर्तीसेवनलाई निरुत्साहित गर्न ‘डा. ओम फाउन्डेसन’ले ‘विद्यालयस्तरमा स्वास्थ्य सचेतनामूलक कार्यक्रम ‘स्कुल हेल्थ प्रोग्राम’ सञ्चालन गर्ने भएको छ । सोही कार्यक्रमअन्तर्गत फाउन्डेसनले
म्याग्दी, २५ माघ/म्याग्दीको मङ्गला गाउँपालिका–२ बाबियाचौरको रणवाङमा स्वास्थ्य चौकीको भवन निर्माण भएको छ । गण्डकी प्रदेश सरकारको विशेष अनुदानमा गाउँपालिकाले भूकम्प प्रतिरोधी क्षमताको अपाङ्गतामैत्री भवन
मुम्बई । भारत सरकारले विवादित भारतीय मोडल तथा अभिनेत्री पुनम पाण्डेलाई सर्वाइकल क्यान्सर अवारनेस प्रोग्रामको ब्राण्ड एम्बासडर नबनाउने भएको छ । युनियन हेल्थ मिनिस्ट्रीले आधिकारिक
सङ्खुवासभा । जिल्ला अस्पताल सङ्खुवासभाको लापरबाहीका कारण एक सुत्केरीको पेटभित्र कपडा भेटिएको छ। शल्यक्रिया गरिएकी ती सुत्केरीको पेटभित्र कपडा भेटिएको घटना बाहिरिएको छ। गत माघ १३