दाङ १३ माघ/लुम्बिनी प्रदेशमा कुपोषित हुने बालबालिकाको सङ्ख्या बढ्दै गएको छ । जसकार कारण यसको नियन्त्रण चुनौतीपूर्ण बन्दै गइरहेको छ । गत वर्ष मात्र कुपोषणकै कारण
काठमाडौं १३ माघ/नेपालका दुई औषधि उत्पादक कम्पनी एकआपसमा गाभिएका छन्। लामो समयदेखि छुट्टाछुट्टै कम्पनीका रूपमा चल्दै आएका युनिभर्सल फर्मुलेसन्स प्रालि र एसियन फर्मासियुटिकल्स प्रालि एकआपसमा
एजेन्सी १३ माघ/बेलायतका राजा चाल्स तृतीय लन्डनको एक नीजि अस्पतालमा भर्ना भएका छन् । उनी प्रोस्टेटका विरामी हुन् । प्रोस्टेटको शल्यक्रियाका लागि लन्डनको एक निजी अस्पतालमा
नवलपुर, १२ माघ/नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटमा सञ्चालित एउटा होटल कारबाहीमा परेको छ । होटलले ग्राहकलाई खुवाउन राखेको मासु सडेको भेटिएपछि गैँडाकोट–९ मा सञ्चालित होटल राप्ती मुनाललाई
काठमाडौँ, १२ माघ/कटन क्याण्डीमा अखाद्य रङ ‘रोडामाइन वी’को प्रयोग गरिएकाले नखान आग्रह गरिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका प्रवक्ता कृष्णमोहन महर्जनले काठमाडौँ विभिन्न
बाँके, १२ माघ/बाँकेमा रक्त सङ्कलनका लागि घुम्ती बस सेवा सञ्चालन गरिएको छ । नेपाल रेडक्रस सोसाइटी बाँके शाखाले आजदेखि रक्त सङ्कलनका लागि घुम्ती बस सेवा
काठमाडौँ, १२ माघ/नेपाल आँखा अस्पताल त्रिपुरेश्वरमा ‘लेन्स स्पेयरिङ भिट्रेक्टोमी’ (एलएसभी) पद्धतिबाट गरिएको जटिल प्रकारको आँखाको शल्यक्रिया सफल भएको छ । सो अस्पतालमा यसप्रकारको शल्यक्रिया पहिलोपटक
विराटनगर । कोशी अस्पताल विराटनगरको मेडिकल भवन निर्माणको जिम्मा लिएको कन्स्ट्रक्सन कम्पनीले काम लगाएका ठेकेदारको रकम भुक्तानी नगरि ठेकेदार नै फेर्ने गरेको पाइएको छ।संघीय आयोजना
काठमाडौँ, ११ माघ/सरकारले आगामी फागुन दोस्रो सातादेखि देशभरि दादुरा–रुवेला विरुद्धको खोप अभियान सञ्चालन गर्ने भएको छ । दादुरा–रुवेला सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै फागुन १३ देखि
मुगु ११ माघ/जिल्लाको सोरुगाँउपाली– ६ पुरुमुरु गाँउमा ‘भाइरल’ ज्वरोका कारण तीन जनाको मृत्युभएको छ । भाइरल ज्वरोले सोरुगाँउपालिका– ६ पुरुमुरु गाँउका वर्ष ७२ का हरिबहादुर शाही,
मुगु । हिमाली जिल्ला मुगुको सोरु गाँउपालिका६ पुरुमुरु गाँउमा सिजनल भाइरल ज्वरोका कारण पछिल्लो एक सातामै ३ जनाको मृत्यु भएको छ । भाइरल ज्वरोका कारण एक
काठमाडौँ, ११ माघ/चन्द्रागिरि नगरपालिकाद्वारा सञ्चालित प्राथमिक अस्पताल थानकोटमा मिर्गौलाका बिरामीका लागि डायलायसिस सेवा सञ्चालनमा ल्याइने भएको छ । विसं २०७६ वैशाख २८ देखि चन्द्रागिरि–४ थानकोटमा
पर्सा, ११ माघ/विगत केही वर्षअघिसम्म भारतीय नुनको उपभोग गर्दै आएका पर्साको भारतीय सीमावर्ती क्षेत्रका स्थानीय आयोडिनयुक्त नुनप्रति आकर्षित हुन थालेका छन् । आयोडिनयुक्त नुनको महत्व
काठमाडौँ, १० माघ/स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले आगामी शैक्षिक सत्रदेखि एक सयदेखि तीन सय श्ययाका अस्पतालमा नर्सिङ र ‘प्यारामेडिक्स’को पढाइ सुरु हुने बताउनुभएको छ । आज
भक्तपुर, १० माघ/ आमाका लागि उसका सन्तान कलेजोको टुक्रा सरह हुन्छन भन्ने पुस्तौँदेखिको भनाइलाई वीरगञ्ज पर्साकी ३० वर्षीया सीता भट्टले प्रमाणित गर्नुभएको छ । कलेजोमा
बुटवल १० माघ/लुम्बिनी प्रदेशका करिब ११ लाख नागरिक स्वास्थ्य बिमामा आबद्ध भएका छन् । स्वास्थ्य बिमा बोर्ड लुम्बिनी प्रदेशका अनुसार पछिल्लो तीन वर्षमा उक्त सङ्ख्यामा
काठमाडौँ । चिकित्सा शिक्षा आयोगले स्नातक तहको एमबीबीएस र बीडीएस शैक्षिक कार्यक्रमहरूका लागि बंगलादेश सरकारबाट प्राप्त छात्रवृत्तिमा अध्ययनका लागि विद्यार्थी छनौट गरी पठाउन आवेदन माग
काठमाडौँ । हामीले दैनिक प्रयोग गर्ने नोटबाट सङ्क्रामक रोग फैलिने भएकाले नागरिकको स्वास्थ्य अधिकार संरक्षणमा राज्यले गम्भीर कदम चाल्नुपर्ने आवश्यकता देखिए पनि त्यस्तो भएको पाइएको
सुर्खेत । कर्णाली प्रदेशमा पहिलो पटक राष्ट्रिय पीपीआर खोल अभियान सुरु भएको छ । सुर्खेतको बराताल गाउँपालिका–८, भुटुकेका स्थानीय कृषक पदमबहादुर शाहीको गोठबाट अभियानको सुरुवात गरिएको
काठमाडौँ, ९ माघ/स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले पूर्ण खोप सुनिश्चित गर्न परिणामुखी तथा गुणस्तरीय सेवामा सक्रिय हुनुपर्नेमा जोड दिनुभएको छ । स्वास्थ्य सेवा विभाग, परिवार
बाँके, ९ माघ/ नेपालगञ्ज उपमहानगरपालिकाले सार्वजनिकस्थलमा सुर्तीजन्य पदार्थको प्रयोगलाई नियन्त्रण तथा नियमन गर्ने भएको छ । आगामी २०८१ वैशाख १ गतेदेखि उपमहानगरपालिकाको सार्वजनिकस्थलमा सुर्तीजन्य पदार्थ पूर्णरूपमा निषेध
बुटवल । लुम्बिनी प्रदेशमा स्वास्थ्य बीमा सेवा लागु भएको तीन वर्षको अवधिमा १० लाख ९२ हजार ६ सय ७३ जना बिमित भएका छन् । यो
दंगीशरण ८ माघ/स्वास्थ्य कार्यालय दाङको आयोजना तथा दंगीशरण गाउँपालिकाको समन्वयमा एक दिने नि:शुल्क स्वास्थ्य शिविर वडा न १ को आधारभुत स्वास्थ्यकेन्द्र रामपुरमा सम्पन्न भएको छ
काठमाडौँ, ८ माघ/प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चिकित्सा शिक्षा र नर्सिङ क्षेत्रका समस्या प्याकेजमै सम्बोधन गर्नुपर्ने बताउनुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा नर्सिङ क्षेत्रका