• ट्रेण्डिङ्ग :
युनिभर्सल र एशियन फर्मास्युटिकल्स एकआपसमा गाभिए

युनिभर्सल र एशियन फर्मास्युटिकल्स एकआपसमा गाभिए


  • 19.3K
    SHARES
    • माघ १३, २०८० शनिबार
    • २ बर्षs अघि
    • 29.7K Views

    युनिभर्सल र एशियन फर्मास्युटिकल्स एकआपसमा गाभिए

    काठमाडौं १३ माघ/नेपालका दुई औषधि उत्पादक कम्पनी एकआपसमा गाभिएका छन्। लामो समयदेखि छुट्टाछुट्टै कम्पनीका रूपमा चल्दै आएका युनिभर्सल फर्मुलेसन्स प्रालि र एसियन फर्मासियुटिकल्स प्रालि एकआपसमा गाभिएका हुन्।

    images

    एशियन फर्मास्युटिकल्स प्रा।लि रुपन्देहीले एक सूचना जारी गर्दै ओमसतिया गाउँपालिका–१ मा सञ्चालित एशियन फर्मास्युटिकल्ससँग सियारी गाउँपालिका–१ मा रहेको युनिभर्सल फर्मुलेसन्स गाभ्ने निर्णय विशेष साधारणसभाद्वारा पारित भएको जानकारी दिएको छ।

    सर्तअनुसार अब युनिभर्सल फर्मुलेसन्सको सबै सम्पत्ति एशियन फर्मास्युटिकल्सले व्यहोर्ने छ। युनिभर्सल फर्मुलेन्स गाभिएसँगै अब कम्पनीको कारोबार एशियन फर्मास्युटिकल्सको नामबाटै हुने जनाइएको छ। 


    तेस्रो आँखा