पृथ्वीसँग ठोक्किएको असामान्यरूपमा बलियो सौर्य आँधीले शनिबार बिहानै उत्तरी गोलार्धको आकाशमा रङको आश्चर्यजनक प्रदर्शन गर्यो । यसबाट बिजुली र सञ्चारमा व्यवधानको तत्काल कुनै रिपोर्ट प्राप्त
उत्तर कोरियाली ह्याकरहरूले दुई वर्षको अवधिमा दक्षिण कोरियाली अदालतको कम्प्युटर नेटवर्कबाट व्यक्तिहरूको वित्तीय रेकर्डसहित संवेदनशील डाटा चोरेको सोल प्रहरीले शनिबार बताएको छ । आणविक सशस्त्र सम्पन्न
चिनियाँ अधिकारीहरूले आगामी केही वर्षहरूमा प्रमुख परजीवी रोगहरूको नियन्त्रण र उन्मूलनका लागि लक्ष्य र समयतालिकाबारे कार्ययोजना जारी गरेका छन् । परजीवी सङ्क्रमणहरू शरीरमा बस्ने र प्रजनन
अफगानिस्तानको उत्तरी प्रान्त बघलानमा अचानक आएको बाढीबाट तीन सयभन्दा धेरै मानिसको मृत्यु भएको विश्व खाद्य कार्यक्रम (डब्ल्युएफपी) ले शनिबार बताएको छ । अफगानिस्तानमा राष्ट्रसङ्घीय एजेन्सी डब्ल्युएफपीका
हमासको सशस्त्र शाखा एजेदिन अलकसम ब्रिगेडले शनिबार हमास लडाकूद्वारा बन्धक बनाइएका एक व्यक्तिको भिडियो जारी गरेको छ । फुटेजमा उनी जीवित रहेको देखिएको छ । एघार
रफाह । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले गाजाको रफाहमा इजराइली स्थल आक्रमणबाट ‘महामानवीय विपत्ति’ निम्त्याउने चेतावनी दिएका छन्। वार्ताकारहरूले कायरोमा विनासम्झौता युद्धविराम वार्ता छाडेपछि उहाँले
दिल्ली । भारतीय सुरक्षा बल र छत्तिसगढको बस्तरका माओवादी बीच भएको पछिल्लो मुठभेडमा १२ जना माओवादीहरूको मृत्यु भएको छ। मुठभेडमा दुईजना सुरक्षाबलका जवानहरू पनि घाइते
युरेसियाका लागि चीनका राजदूतले युक्रेन युद्धमा नरम कूटनीतिको तेस्रो चरण पूरा गरेको आफूलाई युद्धमा मध्यस्थकर्ताका रूपमा स्थापित गर्न खोजेको बेइजिङले शुक्रबार बताएको छ । युक्रेन युद्धमा
गाजामा युद्ध रोक्ने अन्तर्राष्ट्रिय दबाबलाई अस्वीकार गर्दै प्रधानमन्त्री बेन्यामिन नेतान्याहूले ‘बाध्य’ पारिए इजराइल हमासविरुद्धको युद्धमा ‘एक्लै खडा’ हुने घोषणा गर्नुभएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले
गाजामा युद्ध रोक्ने अन्तर्राष्ट्रिय दबाबलाई अस्वीकार गर्दै प्रधानमन्त्री बेन्यामिन नेतान्याहूले ‘बाध्य’ पारिए इजराइल हमासविरुद्धको युद्धमा ‘एक्लै खडा’ हुने घोषणा गर्नुभएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले
म्यान्माका अधिकारीहरूले उत्तरी म्यान्माको काचिन राज्यमा चार लाख ५४ हजार एक सय उत्तेजक ट्याब्लेट बरामद गरेको केन्द्रीय कमिटी फर ड्रग एब्युज कन्ट्रोल (सिसिडिएसी) ले शुक्रबार
टर्कीए प्रहरीले लागुऔषध कारोबारी विरुद्धको व्यापक कारबाहीमा तीन सय ६६ संदिग्धलाई पक्राउ गरेको गृहमन्त्री अली येर्लिकायाले शुक्रबार बताउनुभएको छ । ‘नार्कोसेलिक–१६’ भनिने अपरेसनहरू २० प्रान्तमा
काठमाडौँ, २८ वैशाख/ नेपालमा युरोपेली लगानी भित्र्याउन युरोपेली सङ्घले सघाउने बताएको छ । नेपालका लागि सङ्घका राजदूत भेरोनिक लोरेञ्जोले युरोपेली लगानी ल्याउन आगामी साता काठमाडौँमा
तेहरान २८ वैशाख/ इरानले कब्जामा लिएको एमएससी एरीज जहाजमा रहेका पाँच भारतीय नागरिकलाई रिहा गरेको छ । भारतीय नागरिकलाई शुक्रबार साँझ इरानबाट भारत पठाइनेछ ।
बैंकक । व्यापक कोरल ब्लिचिङको खोजीपछि बिहीबार दक्षिणी थाइल्यान्डको एउटा टापु बन्द गरिएको यहाँको राष्ट्रिय निकुञ्ज कार्यालयले बताएको छ । कोरलभित्र रहने लेउ बाहिर निकालिदिएपछि ब्लिचिङ
काठमाडौँ, २८ वैशाख/ नेपालका लागि अष्ट्रेलियाली राजदूत फेलिसीटी भोल्कले बिहीबार पाटनको महारानी चोकमा ‘घर फिर्ती’ शीर्षकमा आयोजित फोटो प्रदर्शनीको उद्घाटन गर्नुभयो । प्रदर्शनीले अष्ट्रेलियाबाट
काठमाडौँ, २८ वैशाख । भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको अन्तरिम जमानतको रिटमा सर्वोच्च अदालतले आज फैसला सुनाउने भएको छ ।विहिबार सर्वोच्च अदालतमा बहस सकिएपछि न्यायाधीश सञ्जीव
रतलाम, २८ वैशाख । भारत, मध्य प्रदेशको रतलाम-झाबुआ संसदीय क्षेत्रका कांग्रेस उम्मेदवार तथा पूर्व केन्द्रीय मन्त्री कान्तीलाल भुरियाले अनौठो बयान दिएका छन् । उनले दुई
साइप्रसका विदेशमन्त्रीले बिहीबार मानवीय सहायताको ढुवानी साइप्रसको बन्दरगाहबाट प्रस्थान गरेको र यो गाजामा अमेरिकाद्वारा निर्मित घाटतर्फ गइरहेको बताउनुभएको छ । अमेरिकाद्वारा गाजामा निर्मित र्याम्पमा यो
हमासका एक अधिकारीले बिहीबार इजराइलमाथि प्यालेस्टिनी क्षेत्रमा सात महिनादेखि जारी युद्धमा युद्धविराम खोज्ने वार्तालाई रोक्न गाजाको सबैभन्दा दक्षिणी सहर रफाहमा आक्रमण गरेको आरोप लगाएका छन्
स्वागत समारोहका लागि भव्य थ्रि–मास्ट जहाजमा आइपुगेको एक दिनपछि मसालवाहकहरूले फ्रान्सको दक्षिणी बन्दरगाह सहर मार्सेलीका सडकमार्फत ओलम्पिक ज्वाला बोक्नेछन् । पेरिसमा जुलाई २६ मा ओलम्पिक खेलकुदको
पाकिस्तानको लाहोर विमानस्थलमा लाउन्ज क्षेत्रमा आगलागी भई अराजकता फैलिँदा हज यात्रासहित धेरै अन्तर्राष्ट्रिय उडानहरू अवरुद्ध भएको आज न्यूजले जनाएको छ । आपत्कालीन प्रतिक्रियाकर्ताको सहयोगमा मानिसहरूको द्रुत
दुई शीर्ष इजराइली अधिकारीले बिहीबार भीडभाडयुक्त सहर रफाहमा आक्रमण गरे इजराइललाई केही हतियार आपूर्ति रोक्ने अमेरिकी राष्ट्रपति जो बाइडेनको धम्कीको आलोचना गरेका छन् । “यो ती
मस्को । राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार आफ्नो आणविक शक्तिहरू सधैँ ‘सतर्क’ रहेको भन्दै रुसले पश्चिमबाट आउने कुनै पनि धम्कीलाई सहन नसक्ने चेतावनी दिनुभएको छ । औपचारिक