सर्बियाका राष्ट्रपति अलेक्जेन्डर भुकिकले बुधबार ताइवानमा चीनको सार्वभौमसत्ताका लागि आफ्नो बलियो समर्थनको पुनः पुष्टि गर्दै युरोपका मित्र राष्ट्रहरूसँग राजनीतिक र आर्थिक सम्बन्धलाई गहिरो बनाउन खोजिरहनुभएका
काठमाडौँ, २६ वैशाख/दक्षिण कोरियाले नेपाललाई गर्दै आएको विभिन्न सहयोगलाई थप वृद्धि गर्दै जाने भएको छ । नेपाल र गणतन्त्र कोरियाबीच कूटनीतिक सम्बन्धको ५० वर्ष पुगेका
अरुणाचल । बुधबार बिहानै यहाँ भूकम्पको धक्का महसुस गरिएको छ । भूकम्पका कारण गहिरो निद्रामा सुतेका मानिसहरु ब्युँझिएर डराउँदै घरबाहिर निस्केका थिए । भूकम्पको तीव्रता
चीनका राष्ट्रपति सी जिनपिङले सबै पक्षसँग गाजा पट्टीमा तत्काल, व्यापक र स्थायी युद्धविरामका लागि काम गर्न आह्वान गर्नुभएको छ । उहाँले मध्यपूर्वमा स्थायी शान्ति प्राप्त गर्नका
युक्रेनले राष्ट्रपति भोलोदिमर जेलेन्स्कीसहित वरिष्ठ युक्रेनी अधिकारीहरूको हत्याका लागि रुसद्वारा समन्वित षड्यन्त्रमा संलग्न दुई युक्रेनी सुरक्षा अधिकारीलाई हिरासतमा लिइएको बताएको छ । किएभका अनुसार युक्रेनी नेतालाई
श्रीलङ्काको मन्त्रिपरिषद्ले चिनियाँ सरकारको सहयोगमा सामान्य शिक्षाको डिजिटल रूपान्तरणको प्रस्तावलाई अनुमोदन गरेको सरकारको सूचना विभागले मङ्गलबार जनाएको छ । चीन सरकार दक्षिण एसियाली मुलुकमा सामान्य शिक्षाको
टर्कीका गृहमन्त्री अली येर्लिकायाले मङ्गलबार टर्की प्रहरीले लागुऔषध कारोबारीहरू विरुद्ध देशभर व्यापक कारबाही सुरु गरेको र तीन सय ६३ जना संदिग्धलाई पक्राउ गरेको बताउनुभएको छ
प्राविधिक समस्याका कारण सोमबार नासा र बोइङले ‘स्टारलाइनर अन्तरिक्ष यान’ को पहिलो क्रु मिसनको प्रक्षेपण स्थगित गरेका छन् । स्टारलाइनर एक अन्तरिक्ष यान हो ।
म्यान्माको विपद् व्यवस्थापन विभागलाई उद्धृत गर्दै आधिकारिक टेलिभिजन च्यानल एमआरटिभीले मङ्गलबार आर्थिक वर्ष २०२३–२४ मा म्यान्मामा चट्याङबाट कूल ७३ जनाको मृत्यु भएको जनाएको छ । आर्थिक
दक्षिणी पेरुको पुनो क्षेत्रमा सोमबार बिहानै एउटा यात्रुबाहक बस दुर्घटना हुँदा कम्तीमा १० जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । ट्रान्सपोर्टेस टुरिज्मो युनिभर्सल नामक
अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आइएइए) का प्रमुख राफेल ग्रोसीले मङ्गलबार इरानसँग मुलुकको आणविक कार्यक्रममा सहयोग सुदृढ गर्न ‘ठोस’ कदम चाल्न आग्रह गर्नुभएको छ । इरानी सहर
प्यालेस्टिनी र इजराइली स्रोतका अनुसार इजराइली सेनाले मङ्लबार गाजापट्टीको दक्षिणी भागमा रहेको राफाह सीमा क्रसिङमा आक्रमण गरेको छ । प्यालेस्टिनी स्रोतहरूले सिन्ह्वालाई ट्याङहरूले राफाह सीमा क्रसिङमा
चीनका राष्ट्रपति सी जिनपिङले सन् १९९९ मा युगोस्लाभियामा चिनियाँ दूतावासमा भएको बम विस्फोटको आलोचना गर्दै बेइजिङले ‘यस्तो दुःखद इतिहासलाई कहिल्यै दोहोरिन अनुमति नदिने’ चेतावनी दिनुभएको
नयाँदिल्ली, २५ वैशाख । भारतमा आज लोकसभाको ९३ स्थानका लागि मतदान सुरु भएको छ । भारतीय निर्वाचन आयोगका अनुसार देशका १२ राज्य र केन्द्रशासित प्रदेशमा
कायरो, ७ वैशाख । हमासले सोमबार गाजामा युद्धविराम सम्झौताका सर्तहरू स्वीकार गरेको घोषणा गरेको छ । हमासले आफ्नो आधिकारिक वेबसाइटमा प्रकाशित विज्ञप्तिमा कतार र इजिप्टका
भारतको उत्तरपूर्वी राज्य मणिपुरमा भारी वर्षा र चट्याङसहितको खराब मौसमका कारण विद्यालय र कलेजसहित सबै शैक्षिक संस्था मङ्गलबारसम्म बन्द रहने राज्यका मुख्यमन्त्री एन. बिरेनले बताउनुभएको
दक्षिणी गाजा सहरमा आक्रमण गर्नुअघि इजराइली सेनाले प्यालेस्टिनीहरूलाई पूर्वी रफाह खाली गर्न आह्वान गरेपछि अमेरिकी राष्ट्रपति जो बाइडेनले सोमबार इजराइली प्रधानमन्त्री बेन्यामिन नेतान्याहुसँग कुरा गर्नुहुने
अफगानिस्तानको प्रहरीले पछिल्लो २४ घण्टामा तीन अपहरणकारीसहित ३४ जना आपराधिक संदिग्धलाई पक्राउ गरेको गृह मन्त्रालयले सोमबार जनाएको छ । हेरात, गजनी, समङ्गन, नानगार्हार, तखर र घोर
भारतमा अफगानिस्तानका शीर्ष कूटनीतिज्ञले कथितरूपमा मुलुकमा करिब २० लाख डलर मूल्यको सुन तस्करी गर्दा विमानस्थलका अधिकारीहरूले पक्राउ गरेको केही दिनपछि राजीनामा दिनुभएको छ । भारतको वित्तीय
श्रीनगर, २३ वैशाख । भारत प्रशासित काश्मीरमा एउटा सैन्य एस्कर्ट मा सन्दिग्ध विद्रोहीहरूले आक्रमण गर्दा भारतीय वायुसेनाका एक सदस्यको मृत्यु भएको र अन्य चार जना
चिनियाँ भाषा सिकाउने सम्बन्धी २२औँ न्युयोर्क अन्तर्राष्ट्रिय सम्मेलन शनिबार सम्पन्न भएको छ । सम्मेलनमा संयुक्त राज्य अमेरिका, चीन, क्यानाडा, सिङ्गापुर र अन्य देश तथा क्षेत्रका
क्यानाडाली प्रहरीले शुक्रबार हरदीप सिंह निज्जरको हत्या आरोपमा तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले भारत सरकारसँग उनीहरूको सम्बन्ध छ वा ‘अन्य कोही हुनसक्छ’ भन्नेबारे
काठमाडौँ, २३ वैशाख / प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग नेपालको भ्रमणमा रहनुभएका जापानी विदेशमन्त्री खामिखावा योकोले शिष्टाचार भेट गर्नुभएको छ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आज
काठमाडौँ, २३ वैशाख/उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र नेपाल भ्रमणमा रहनुभएका जापानका विदेशमन्त्री खामिखावा योकोबीच भेटघाटवार्ता सम्पन्न भएको छ । परराष्ट्रमन्त्रीस्तरीय प्रतिनिधिमण्डलबीच आज मन्त्रालयमा भएको वार्तामा