अमेरिका,२९ असार । गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए) अमेरिकाको एघारौं साधारण सभा तथा विज्ञ भेलामा आइसिसी र एनसीसी अमेरिकाको बिचमा २४ बुँदे
एजेन्सी,२९ असार । रुसी र युक्रेनी अधिकारीहरूले बुधबार इस्तानबुलमा खाद्यान्नसम्बन्धी वार्ता गर्ने भएका छन् । रुस र युक्रेनबीचको युद्धका कारण खाद्यान्नको मूल्य विश्वव्यापी बढिरहेका बेला
काठमाडाैं,२९ असार । श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षे देश छोडेर भागेका छन् ।राजापाक्षे परिवारको सत्ता महत्वाकांक्षा र कुशासनका कारण मुलुक आर्थिक टाट पल्टेपछि सरकारविरुद्ध सर्वसाधारण सडकमा
काठमाडाैं,२८ असार । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) विदेश विभाग प्रमुख लिउ जियानचा ओसँगको भेटमा बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) बाट
कोलम्बो, २८ असार। राष्ट्रपति गोटाबाया राजापाक्षले सोमबार भोलिदेखि लागू हुने गरी पदबाट राजीनमा दिएका छन् । उनले गत सोमबार असार २९ को मिति राखेर राजीनामापत्रमा
कोलम्बो, २८ असार। पूर्वअर्थमन्त्री एवम् राष्ट्रपति गोटाबाया राजापाक्षका कान्छा बासिल राजापाक्षको देशबाट भाग्ने प्रयास असफल भएको छ । सोमबार साँझ उनलाई संयुक्त अरब इमिरेट्सको दुबइ
शोपियान (जम्मु र काश्मीर), २८ असार । जम्मु– काश्मीरको शोपियान जिल्लाको रेबन क्षेत्रमा हिजो राति सुरु भएको आतङ्कवादी र सुरक्षा बलबीचको मुठभेड आज पनि जारी
एजेन्सी, २७ असार । विश्व जनसंख्या दिवस हरेक वर्ष जुलाई ११ आजका दिन मनाइन्छ। यो शृखला सन् १९९० देखि चल्दै आएको छ। संयुक्त राष्ट्र विकास कार्यक्रमको
कोलम्बो, २७ असार । श्रीलङ्काका राष्ट्रपति गोटाबाय राजापाक्षले पदबाट राजीनामा दिने तयारी गरेका छन् । उनले राजीनामा दिने बारेमा प्रधानमन्त्री रनिल विक्रमासिङ्गेलाई जानकारी गराइसकेको प्रधानमन्त्रीको
लस एन्जेलस, २७ असार। अमेरिकामा फेरि अर्को गोली काण्ड भएको छ । गोली प्रहारबाट तीन जनाको मृत्यु भएको छ भने अरु दुई जना घाइते भएका
काठमाडाैं,२६ असार । नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियान्चाओले आगामी नोभेम्बरमा हुने पार्टीको २०औं कंग्रेस (अधिवेशन) मा सहभागी हुन प्रधानमन्त्री
कोलम्बो, २५ असार। हजारौँ आक्रोशित प्रदर्शनकारी आफ्नो निवासमा प्रवेश गरेपछि श्रीलङ्काका राष्ट्रपति गोटावाय राजापाक्ष आफ्नो निवासबाट बाहिरिएका छन् । शनिबार निवास बाहिर प्रदर्शन चर्किएपछि उनी सुरक्षित
एजेन्सी, २५ असार । श्रीलंकामा प्रदर्शनकारीहरुले राष्ट्रपतिको सरकारी निवासमा प्रदर्शन गरेका छन् । हजारौं प्रदर्शनकारीको भिडले राजधानी कोलम्बोमा प्रदर्शन गर्दै प्रहरीको अवरोध पन्छाउँदै राष्ट्रपतिको निवाससम्म
कोलम्बो, २५ असार । श्रीलङ्काको पश्चिमी प्रान्तका विभिन्न ठाउँमा स्थानीय प्रशासनले कफ्र्यु आदेश जारी गरेको छ ।आन्दोलनकारीहरूले विरोध प्रदर्शन गर्ने तयारी गरिरहेका बेला त्यसको पूर्वसन्ध्यामा
नयाँदिल्ली, २५ असार । भारतको अमरनाथको पवित्र मन्दिर नजिकै शुक्रबार अपराह्न बादल फाटिदा १६ जना तीर्थयात्रीको मृत्यु भएको छ भने ४० जना वेपत्ता भएका छन्
नयाँ दिल्ली, २५ असार। भारतमा कोरोना भाइरसबाट थप झण्डै १९ हजार जना सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरूले शनिबार दिएको जानकारी अनुसार थप १८ हजार ८४०
काठमाडाैं,२४ असार । सरकारले जापानका पूर्व प्रधानमन्त्री सिन्जु आबेको निधनमा राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ । आबेको शुक्रबार मात्र हत्या भएको थियो । चुनावी
एजेन्सी, २४ असार । गोली प्रहारपछि गम्भीर घाइते भएका जापानका पूर्व प्रधानमन्त्री सिन्जो आबेको निधन भएको छ । जापानी सञ्चार माध्यम एनएचकेका अनुसार आबेको निधन
काठमाडाैं,२४ असार । जापानका पूर्व प्रधानमन्त्री सिन्जो आबेमाथि गोली प्रहार भएको छ । नारा सहरमा भाषण गर्दै गर्दा उनीमाथि गोली प्रहार भएको हो । जापानी
एजेन्सी, २३ असार । विवादमा फसेका बेलायती प्रधानमन्त्री बोरिस जोनसनले राजीनामा दिएका छन्। केहीबेरअघि उनले प्रधानमन्त्री निवास डाउनिङ स्ट्रिटबाट सम्बोधन गर्दै राजीनामा घोषणा गरेको समाचार
स्यान्टियागो, २३ असार । संयुक्त राष्ट्रसङ्घले ल्याटिन अमेरिकी र क्यारेबियन क्षेत्रमा भोकमरीको समस्या चरम रुपमा बढ्दै जानसक्ने चेतावानी दिएको छ । राष्ट्र सङ्घीय खाद्य कार्यक्रम (एफएओ)
काठमाडौँ,२३ असार । शून्य लागतमै नेपाली कामदार लैजान मलेसियाको एक रोजगारदाता कम्पनी तयार भएको छ । गाउँदेखि काठमाडौंसम्म आउने–जाने, काठमाडौंका होटलमा बस्ने र खाने, राहदानी बनाउन
एजेन्सी,२२ असार । आजको समयमा हामीमध्ये सायदै यस्तो कोही व्यक्ति होला जो स्मार्टफोन बिना आफ्नो घरबाट बाहिर निस्कियोस् । हरेक काम तथा मनोरञ्जनका लागि हामी
एजेन्सी,२२ असार । गत हप्ता साइबेरियामा राज्यद्रोहको आशंकामा पक्राउपछि मस्कोतर्फ लगिएका रुसी वैज्ञानिकको मृत्यु भएको छ । उनको मृत्यु भएको उनका वकिल र परिवारका सदस्यले