काठमाडौं।प्रतिनिधि सभामा ४ सिट रहेको मधेस केन्द्रित दल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेताको परिवारिक भागबन्डाको चपेटामा परेको छ । पार्टीका शीर्ष नेताहरूले पदाधिकारीमा आफ्नै परिवार
काठमाडौँ। सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयको हाताभित्र पहिलो पटक पानी प्रशोधन स्थलको निर्माण गरी प्रयोगमा ल्याइएको छ । नवनिर्मित पानी प्रशोधन तथा वितरण स्थलको सशस्त्र
काठमाडौं । संसद्को दोस्रो ठूलो दल नेकपा (एमाले) को प्रथम प्रदेश अधिवेशनमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको निर्देशनको अवज्ञा भएको छ । प्रदेश समिति सर्वसहमत गराउन
काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा अवस्थित छ। साथै नेपालमा हाल भारतको झारखण्ड आसपासको क्षेत्रमा रहेको न्यून चापीय क्षेत्रको समेत प्रभाव रहेको
बाँके।नेपालगञ्ज मंगलबार दिनभरि तनावग्रस्त भएको छ । दुई समुदायका बीचमा झडपको स्थिति आएपछि नेपालगञ्ज तनावग्रस्त भएको हो । स्थितिलाई सामान्य पार्न स्थानीय प्रशासनले अनिश्चितकालीन कफ्र्यु
काठमाडौं । त्रिभुवन विश्वविद्यालयअन्तर्गतको इन्जिनियरिङ अध्ययन संस्थान (आईओई) को प्रवेश परीक्षा अनिश्चित भएको छ । संस्थानले यही असोज २२ गते प्रवेश परीक्षा गर्ने तयारी गरेको थियो
डिभी लोटरी भर्न यहाँ क्लीक गर्नुहोला । अमेरिकी विदेश मन्त्रालयले २०२५ को डिभी अक्टोबर ४ देखि भर्न सकिने घोषणा गरेको छ । अक्टोबर ४ को मध्यान्हदेखि
बझाङको चैनपुर केन्द्रबिन्दु भएर मङ्गलवार अपराह्ण गएको ६.३ म्याग्निट्यूडको भूकम्पका कारण कम्तीमा १२ जना घाइते हुनुका साथै कैयौँ घर तथा कार्यालय भवनहरू भत्किएका अधिकारीहरूले बताएका
काठमाडौं १६ असोज/ सेयर बजारमा दोहोरो अंकको गिरावट भएको छ । गत बिहीबार र यो साताको पहिलो कारोबार दिन आइतबार बजार परिसूचक लगातार दुई दिन
काठमाडौं १६ असोज/ नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गठबन्धन सरकार अनुत्तरदायि र गैर जिम्मेवार भएको बताएका छन् । मंगलवारको प्रतिनिधि सभा बैठकमा
बझाङ १६ असोज/ सुदूरपश्चिम क्षेत्रमा भूकम्पको धक्का महसुस भएको छ । भूकम्पका कारण बझाङमा केही घर भत्किएका छन् । राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्रका अनुसार मंगलबार
काठमाडौं १६ असोज/ माछामा खानै नमिल्ने रङ्ग मिसाउने गरेको कुरा चर्चामा आएपछि मलेखुका माछा बिक्री गर्ने होटेल व्यवसायीले अखाद्य रङ्गको प्रयोग हटाउन थालेका छन् । गजुरी
काठमाडौं १६ असोज/ इन्द्रजात्रा हेर्न गएका एक युवकको धारिलो हतियार प्रहारबाट हत्या भएको छ । गएराति जात्रा हेर्न गएका ओखलढुंगाको लिखु-४ का १७ वर्षीय शनि
काठमाडौं १६ असोज/ चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि ३ दशमलव ९ प्रतिशत हुने विश्व बैंकले प्रक्षेपण गरेको छ । आयात प्रतिबन्ध हट्नु, पर्यटन क्षेत्रको पुनरुत्थानतर्फ
बाँके १६ असोज/ जिल्ला प्रशासन कार्यालय बाँकेले नेपालगञ्ज उपमहानगरपालिकामा अनिश्चितकालीन कर्फ्यु लगाएको छ। प्रमुख जिल्ला अधिकारी विपीन आचार्यले मंगलबार दिउँसो १ बजेदेखि लागु हुने गरी कर्फ्यु
नेपालगञ्ज १६ असोज/ बाँकेको नेपालगञ्ज अहिले तनाव ग्रस्त भएको छ । नेपालगञ्जमा हिन्दु धर्मावलम्बीहरु सडकमा उत्रिएका छन् । उनीहरु गौ हत्या रोक लगायतका नारा लगाउँदै
नेपालगञ्ज १६ असोज/ बाँकेको नेपालगञ्जमा आज सद्भाव र्याली निकालिएको छ । नेपालगञ्जमा केही दिन यता बढेको धार्मिक तनावलाई मध्यनजर गरी नेपालगञ्जमा बिहान सद्भाव र्याली निकालिएको
काठमाडौं १६ असोज/ संघीय संसदअन्तर्गत मंगलबार प्रतिनिधि सभाको बैठक बस्दैछ । बैठक मंगलबार दिउँसो १ बजे बस्नेछ । बैठकमा विद्युत विधेयक, २०८० लाई प्रश्तुत गर्न अनुमति
काठमाडौं १६ असोज/ प्रधानमन्त्री पुष्पकमल दाहालसंग नअमेरिकी सहयोग परियोजना एमसिसीका प्रमुख कार्यकारी अधिकृत एलिस अलब्राइटले भेटवार्ता गरेकी छिन् । बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा भएको भेटवार्तामा एमसीसी
काठमाडौं १६ असोज/ नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटन सिकार आरक्षमा यस वर्षको पहिलो सिकारयाम सुरु भएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले पहिलो
नेपालमा यो वर्ष मनसुन सुरु हुँदा मौसमविद्हरूले अक्टोबर २ मा मनसुन बाहिरिन सक्ने अनुमान गरेका थिए। तर अहिले जल तथा मौसम विज्ञान विभागका अधिकारीहरूले यसपालिको
काठमाडौं/ चीनको हान्झाउमा जारी १९औं एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटको क्वाटरफाइनलमा नेपाल भारतसँग पराजित भएको छ । भारतले दिएको २०३ रनको विशाल लक्ष्य पछ्याएको नेपाल २३ रनले
१५ असोज, काठमाडौं । कोभिड-१९ विरूद्धको खोपमा प्रयोग भएको प्रविधिमा अनुसन्धान गरेका दुई जना वैज्ञानिकले यसवर्षको चिकित्सा विज्ञानतर्फको नोबल पुरस्कार पाएका छन्। नोबल पुरस्कार समितिले वैज्ञानिकहरू
सुर्खेत १६ असोज/ नेकपा एमालेको कर्णाली प्रदेश अध्यक्षमा गुलाबजंग शाह निर्वाचित भएका भएका छन् । सोमबार सकिएको मतगणनामा शाहले ३६९ मत पाएका छन् । उनका