काठमाडौं । ६० केजी सुन प्रकरणमा हिरासतमा राखिएका २६ आरोपीका तर्फबाट थुनछेक बहस सकिएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद मैनालीको इजलासमा प्रतिवादीतर्फका कानुन व्यवसायीको बहस
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विद्यालय शिक्षा विधेयकले संविधान र पाठ्यक्रमले गरेको अपेक्षा पूरा गर्नुपर्ने बताउनुभएको छ ।प्रतिनिधि सभामा शुक्रबार विद्यालय शिक्षा विधेयक,
कैलाली । सुदूरपश्चिमकै अग्लो हिमाल अपी हिमाललाई विश्वभरी चिनाउने उद्देश्यका साथ दार्चुलाको अपी हिमाल गाउँपालिकाले भ्रमण वर्ष २०८० सुरु गरेको छ । असोज १० गते
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सर्वसम्मत ढंगले नेतृत्व चयन गर्न पार्टीको उपत्यका विशेष प्रदेश कमिटीलाई निर्देशन दिनुभएको छ । विपक्षी र सञ्चार माध्यामहरुले
काठमाडौँ, १९ असोज । नेपाली कांग्रेसका महामन्त्री तथा सांसद विश्वप्रकाश शर्माले पीडित परिवारले चाहे मात्र कैद मिनाहा गर्न सकिने कानुन बनाउनुपर्ने बताएका छन् । शुक्रवार
काठमाडौं, १९ असोज। दशैंका लागि सार्वजनिक सवारी साधनमा अग्रिम बुकिङ २२ असोजबाट खुल्ने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला, यातायात व्यवस्था
काठमाडौं । विद्यालय शिक्षा विधेयक २०८० को सैद्धान्तिक छलफल सम्पन्न भएको छ । शुक्रबारको प्रतिनिधिसभा बैठकमा विधेयकमाथि सैद्धान्तिक छलफल भएको हो । छलफलमा सहभागी सांसदहरूले विधेयक
काठमाडौं, १९ असोज । प्रधानमन्त्री पुष्पकमल दाहालले बझाङ भूकम्प पीडितलाई राहत उपलब्ध गराउने घोषणा गरेका छन् । भूकम्प प्रभावित क्षेत्र निरीक्षण गर्न बझाङ आइपुगेका प्रधानमन्त्री
काठमाडौं १९ असोज/ कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले भोली प्रदेशसभामा विश्वासको मत लिने भएका छन् । संविधानको धारा १६८ को उपधारा (३) अनुसार भदौ
बाँके १९ असोज/ कोहलपुर नगरपालिकाभित्र मदिरा प्रसारमा राखेका बोर्डहरूमा हटाउने अभियान जारी गरेको छ । कोहलपुर नगरपालिकाले साउन पहिलो हप्ता देखि सूचना जारी गर्दै विभिन्न
दाङ १९ असोज/ लुम्बिनी प्रदेश, प्रदेश पूर्वाधार विकास समितिले लुम्बिनी प्रदेश राजधानी क्षेत्रको रोक्का जग्गा फुकुवाको लागि सिफारिस गरेको छ। लुम्बिनी प्रदेश राजधानी क्षेत्रमा रोक्का गरिएको
काठमाडौँ १९ असोज/ दसैँलाई लक्षित गरेर सार्वजनिक सवारी साधनको अग्रिम टिकट बुकिङमा ढिलाइ भएको छ । अघिल्ला वर्षमा दसैँ सुरु हुनुभन्दा झन्डै एक महिना अगाडि
काठमाडौँ १९ असोज/ अर्थमन्त्री डा प्रकाशशरण महतले स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिएर नै सरकारले बजेट विनियोजन गरिएको बताएका छन् । पिपुल्स एक्सेस टू एडिक्योट नेचुरल इन्फ्रास्ट्रक्चर्सले आज
काठमाडौं १९ असोज/ सांसदहरूले चाडपर्वलाई लक्षित गरेर कालोबजारी हुँदा पनि नियन्त्रण गर्न नसकेको भन्दै सरकारको आलोचना गरेका छन् । शुक्रवार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद
बैतडी १९ असोज/ बैतडीमा स्क्रब टाइफसबाट एक जनाको मृत्यु भएको छ । दोगडाकेदार गाउँपालिका–६ गौकुराका ६८ बर्षीय शोभानसिंह भण्डारीको स्क्रब टाइफसबाट मृत्यु भएको हो । उच्च
काठमाडौं १९ असोज/ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपालका लागि स्विडेनका नवनियुक्त गैरआवासीय राजदूत यान थेस्लेफबीच आज शिष्टाचार भेट भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा भएको
गण्डकी । बिहीबार बिहानैदेखि हिमालपारिको जिल्ला मुस्ताङको सदरमुकाम जोमसोम बजारमा स्थानीयवासीको राम्रै चहलपहल थियो । परम्परागत थकाली पोशाकमा सजिएका थकाली समुुदायका महिला तथा पुुरुष घरपझोङ
काठमाडौँ । स्थानीय तहका कर्मचारीहरूले शुक्रबारदेखि आन्दोलनलाई अझैँ सशक्त बनाएका छन् । उनीहरुले ७५३ वटै स्थानीय तहमा अत्यावश्यक बाहेकका सबै काम ठप्प पार्दै अनिश्चित कालिन
काठमाडौं १९ असोज/ चीनको हाङजाओमा जारी १९औँ एसियाली खेलकुदमा नेपालले पहिलो पदक प्राप्त गरेको छ । नेपालले महिला कबड्डीतर्फ कास्य पदक प्राप्त गरेको हो । महिला
काठमाडौं । नेपालमा हाल भारतको पश्चिम बंगाल र झारखण्ड आसपास रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार
लमजुङ । मनाङमा भिरबाट खसेर अमेरिकन नागरिकको मृत्यु भएको छ । मृत्यु हुनेमा अमेरिका घर भएका राहदानी नं. ६८१७४२५ का ६९ बर्षिय पुरुष चाल्स केथ
काठमाडौं । बझाङमा गत मंगलबारको भूकम्पपछि परकम्प जाने क्रम जारी छ । गएराति पनि दुई पटक परकम्प गएको रेकर्ड छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान
काठमाडौँ । चीनको हाङझाउमा जारी १९औँ एसियाली खेलकुदमा नेपालले पहिलो पदक प्राप्त गरेको छ । नेपालले महिला कबड्डीतर्फ कास्य पदक प्राप्त गरेको हो । महिला कबड्डीको
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज बझाङमा भूकम्प क्षतिबारे स्थलगत निरीक्षणमा गर्न जाँदै छन् । शुक्रबार विहान साढे १० बजे प्रधानमन्त्री प्रचण्डसहित १८ जनाको टोली