बुधबार, कार्तिक १९ गते २०८३
नेपालगञ्ज १६ असोज/ बाँकेको नेपालगञ्ज अहिले तनाव ग्रस्त भएको छ । नेपालगञ्जमा हिन्दु धर्मावलम्बीहरु सडकमा उत्रिएका छन् । उनीहरु गौ हत्या रोक लगायतका नारा लगाउँदै निस्किएपछि ढुंगा मुढा भएको छ ।