काठमाडौं ७ साउन / नेपाली कांग्रेसका केन्द्रिय सदस्य विनोदकुमार चौधरीले गत प्रतिनिधि सभा निर्वाचनमा आफुलाई हराउनका लागि पार्टी भित्रकै मान्छे लागि परेका बताएका छन् । आईतबार
बाँके ७ साउन /मर्मत गर्न नसक्दा बाँकेको नेपालगन्जस्थित भेरी अस्पतालमा १२ भेन्टिलेटर गोदाममै थन्किएका छन् । कोभिड–१९ को समयमा सरकार र विभिन्न दाताले सहयोग गरेका
काठमाडौं ७ साउन /नेपाल राष्ट्र बैंकले चालु आज आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीति सार्वजनिक गरेको छ । सार्वजनिक भएको मौद्रिक नीतिबाट राष्ट्र बैंकले नीतिगत
काठमाडौं ७ साउन / नेपालमा डेंगु सङ्क्रमित बिरामीको सङ्ख्या बढ्दै गएको छ । देशभर डेंगु बिरामीको सङ्ख्या ३ हजार भन्दा बढी रहेको ईपीडीमीयोलीजो तथा रोग
काठमाडौं ७ साउन/ ललितानिवास जग्गा प्रकरणमा थप एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा नापी विभागकका तत्कालीन कर्मचारी अरुणकुमार श्रेष्ठ रहेका प्रहरीले जनाएको छ
काठमाडौं ७ साउन / ललितानिवास जग्गा प्रकरणमा थप एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा नापी विभागकका तत्कालीन कर्मचारी अरुणकुमार श्रेष्ठ रहेका प्रहरीले जनाएको
दाङ ७ साउन /किसानलाई सिंचाई सुविधा दिन तथा जंगली जनावर र पक्षीलाई पिउने पानीको सहज उपलब्धताका लागि दाङमा पछिल्लो एक बर्षका ६ वटा पोखरी निर्माण
काठमाडौं, ७ साउन । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले सवारी साधन अनुमति पत्रको (स्मार्ट लाइसेन्स) समस्या चाँडै समाधान गर्ने बताएका छन् । आइतबार सार्वजनिक
काठमाडौँ, ७ साउन । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले कम्युनिस्ट पार्टीहरूलाई एक ठाउँमा ल्याउने कुरामा हरेस खानु नहुने बताएका छन् ।
क्यानाडा । क्यानाडाको क्यालगरीमा नेपाली मेलाको आयोजना गरिएको छ । नेपाली भाषा, कला, संस्कृति र रितिरिवाजलाई क्यानेडिएन समुदायमा परिचित गराउने उद्देश्य सहित नेपाली मेलाको आयोजना
दाङ ७ साउन /दाङमा संघीय सरकारबाट आएको पुँजीगत बजेटमध्ये एक अर्बभन्दा बढी रूपियाँ फिर्ता भएको छ । आर्थिक वर्ष ०७९/०८० मा सङ्घबाट पुँजीगत बजेट चार
काठमाडौं ७ साउन / चालू आर्थिक वर्षको मौद्रिक नीति आज आइतबार सार्वजनिक हुने सम्भावना छ । मौद्रिक नीतिमाथि छलफल गर्न नेपाल राष्ट्र बैंक सञ्चालक समितिको
दाङ ७ साउन / अबका तीन दिनसम्म देशका प्रमुख र सहायक नदीहरूको जलसतह सतर्कता तहभन्दा तलै रहने पूर्वानुमान छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको
जुम्ला ७ साउन / जुम्ला सदरमुकामस्थित खलंगा बजारमा रहेको साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडमा पर्याप्त मात्रमा नुन रहेको जनाइएको छ । यहाँस्थित डिपोमा अहिले एक हजार
महोत्तरी ७ साउन / महोत्तरीमा एकजना प्रहरी नायव उपरीक्षक (डिएसपी) कुटिएका छन् । प्रदेश प्रहरी गण जनकपुरमा कार्यरत डिएसपी चन्देश्वर यादव कुटपिटबाट घाइते भएको प्रहरीले
दाङ ७ साउन/ नेपाल प्रहरीका ६४ जना बरिष्ठ सई इन्सपेक्टर पदमा बढुवा सिफारिसमा परेका छन् । प्रहरी प्रधान कार्यालय नक्शालले साउन ६ गतेको निर्णय अनुसारको
काठमाडौँ, ७ साउन । कोशी प्रदेश सरकार गठनको प्रश्नलाई लिएर सर्वोच्च अदालतमा आजदेखि बहस सुरु हुने भएको छ । कोशी सरकार गठन असंवैधानिक भन्दै परेको
जनकपुरधाम, ७ साउन । नेपाल–भारत सीमा क्षेत्रमा पर्ने धनुषाको मुखियापट्टि मुसहरनिया गाउँपालिका २ स्थित दशगजा पारी एक महिलाको गोली हानी हत्या भएको छ । मोटरसाइकलमा
घोराही, ६ साउन । नेपाल महिला सामुदायिक सेवा केन्द्र दाङले विपन्न परिवारका ५० जना विद्यार्थी बालबालिकाहरुलाई शैक्षिक सामग्री विरतण गरेको छ । शुक्रबार घोराहीमा एक
घोराही, ६ असार । रोटरी क्लब अफ दाङको अध्यक्षमा प्रदीप मजगैया निर्वाचित भएका छन् । क्लबको बर्ष २०२३/०२४ का लागि मजगैयाँ अध्यक्षमा निर्वाचित भएका हुन्
दाङ, ६ साउन । दाङको विटक क्षेत्रका रुपमा रहेको गंगटेमा प्रहरी इकाइ भवन निर्माण हुने भएको छ । बबई गाउँपालिका वडा नं.१ मा पर्ने गंगटेमा
काठमाडौँ, ६ साउन । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले घुमिफिरी वर्गशत्रु भनेको कांग्रेस हो भन्ने पारेर अहिलेको गठबन्धनलाई तोड्न खोज्ने अनेक षड्यन्त्रप्रति सचेत रहन
सेटिङबिना सुन तस्करी सम्भव छैन स् रवि लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सेटिङबिना त्रिभुवन विमानस्थलबाट सुन तस्करी हुन नसक्ने बताएका छन् ।विराटनगरमा पत्रकारसँग
काठमाडौं, ६ साउन । ग्लोबल टी२० क्यानडा क्रिकेट अन्तर्गत शुक्रबार राति भएको खेलमा नेपालका दुई खेलाडी सन्दीप लामिछाने र दीपेन्द्र सिंह ऐरि एक आपसमा भिडेका