=काठमाडौं, २० असार : काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रभित्र सञ्चालनमा रहेका चलचित्र भवनलाई मनोरञ्जन शुल्क समावेश गरेर ३० दिनभित्र डिजिटल प्रणालीमा ल्याउन निर्देशनसहित पत्राचार गरेको छ
काठमाडौं, २० असार । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीलाई थप सुदृढीकरण गर्न सबै प्रदेशमा शीर्ष नेतालाई संयोजक तोकेका छन्। पार्टीको केन्द्रीय कार्यसमिति
काठमाडौँ, २० असार । कानुन व्यवसायीलाई मात्रै सर्वोच्च र उच्च अदालतको न्यायाधीश बनाउन नहुने धारणा राख्दै सरकारी वकिलहरूले यसतर्फ चासो व्यक्त गरेका छन्। न्याय परिषद्ले लामो
काठमाडौँ, २० असार । चालु आर्थिक वर्षको ११ महिनामा स्वदेशी र विदेशी गरी २८३ नयाँ उद्योग दर्ता भएका छन् । स्वदेशी तथा विदेशी लगानीका यी
हेटौँडा, असार २० गते ।बागमती प्रदेश सभाका सभामुख भुवनकुमार पाठकले शून्य र विशेष समयमा सदस्यले उठाएका प्रश्नको जवाफ दिन प्रदेश सरकारलाई निर्देशन दिनुभएको छ। बागमती
काठमाडौँ, २० असार । पछिल्लो वर्ष नेपाली श्रमिकका लागि मलेसिया पहिलो श्रम गन्तव्य देश बनेको छ । चालु आर्थिक वर्षको साउनदेखि असार १६ सम्म वैदेशिक
काठमाडौँ, २० असार । राष्ट्रियसभा बैठक आज पनि बस्दैछ । सङ्घीय संसद् भवन नयाँ वानेश्वरमा दिउँसो २ः३१ बजेका लागि बैठक बोलाइएको छ । आजको बैठकमा
काठमाडौँ । प्रतिनिधिसभा बैठक आज बस्दै छ । सङ्घीय संसद् भवन नयाँ वानेश्वरमा दिउँसो ३ बजेका लागि बैठक बोलाइएको छ । आजको बैठकमा राष्ट्रिय सभामा
काठमाडौं, २० असार । नेपाल संगीत तथा नाट्य प्रतिष्ठानका १५ रोपनी जग्गा एउटा निजी व्यापारिक कम्पनीलाई ३० वर्षसम्म भोगचलन गर्न दिने तयारीसम्बन्धी थप प्रमाण फेला
काठमाडौँ । हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर सामान्य देखि पूर्ण बदली रहेको
काठमाडौँ । नेपाली चर्चित रकगायक तथा अभिनेता रविन तामाङको निधन भएको छ । उनी मंगलबार बेलुका बुढानीलकण्ठ५ चिसेनीस्थित आफ्नै घरमा मृत भेटिएको उनकी दिदी भगवती
दाङ, १९ असार । दाङको तुलसीपुरस्थित ज्ञानज्योति मावि देशकै १० औं उत्कृष्टमा परेको छ । मुलुकभरबाट छनोट गरिएका ८ हजार ८ सय ६ मावि मध्ये
काठमाडौं, १९ असार । राष्ट्रपति रामचन्द्र पौडेलले भारतमा गराएको उपचार खर्च सरकारले बेहोर्ने निर्णय गरेको छ । १२ असारमा बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपति पौडेलले भारतमा
दाङ, १९ असार । नेकपा एमालेले राजनीतिक पूर्वाग्रहका आधारमा क्रमागत योजनामा बजेट कटौती गरेको र निर्देशनालयहरु खारेज गरेको भन्दै बजेटमाथिको छलफल बहिष्कार गरेको छ ।
काठमाडौं, असार १९ गते। नेपाल समाजवादी पार्टी (नेसपा) ले नीति, सिद्धान्त र विचार मिल्ने पार्टी र समूहसँग संवाद एवं सहकार्य गरी मोर्चा बनाउने भएको छ। नेसपा
काठमाडौं, असार १९ । सूचना प्रविधि र डिजिटल सेवाका क्षेत्रमा काम गरिरहेका गुगल, फेसबुक र माइक्रोसफ्टलगायतका छवटा अन्तर्राष्ट्रिय कम्पनी नेपालको कर प्रणालीमा दर्ता भएका छन्
कैलाली । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सत्ता फेरबदलको चर्चा चलेपनि आफ्नो पार्टी त्यस दौडमा नरहेको बताउनुभएको छ । धनगढी विमानस्थलमा मंगलबार पत्रकारहरुसँग
सर्लाही । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले नेकपा एमालेसँग मिलेर नयाँ सरकार बनाउन लागेको हल्ला सत्य नभएको बताउनुभएको छ । सर्लाहीको कौडेनामा मंगलबार नगर
काठमाडौँ, १९ असार । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. स्वर्णिम वाग्ले सरकारले चालु आर्थिक वर्षको राजश्व संकलन गर्ने लक्ष्य आधारहीन देखिएको बताएका छन् । मंगलवार प्रतिनिधि सभा अन्तर्गतको
काठमाडौं, असार १९ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले कृषि पेसा निर्वाहमूखी मात्रै भएकाले नेपालको गरिबी हटाउन नसकिएको बताएका छन् । मंगलबार पार्टी कार्यालय च्यासलमा
काठमाडौं, १९ असार । सरकारले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगको समयावधि पुस मसान्त थप्ने निर्णय गरेको छ । मंगलबार सिंहदरबारमा
काठमाडौं, १९ असार । हुलाक बचत बैंक खारेज गर्ने प्रक्रिया अन्तिम चरणमा पुगको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले हुलाक बचत बैंक खारेज गर्ने
पोखरा, १९ असार । कास्कीको माछापुच्छ्रे गाउँपालिका–८ का वडाध्यक्ष राम गुरुङले उपभोक्ता समितिका अध्यक्षलाई कुटपिट गरेको भन्दै नेकपा एमालेले वडा कार्यालयमा ताला लगाएको छ ।
काठमाडौँ, १९ असार । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको युवा भ्रातृ संस्था नेपाल तरुण दललाई पूर्णता दिएका छन् । दलको अध्यक्षमा विद्वान गुरूङलाई नियुक्त