नेपालगन्ज, फागुन २९ । बाँकेको एउटा पालिकाको एउटा वडामा मात्रै १४ जना क्यान्सरका शंकास्पद बिरामी भेटिएका छन्। जिल्लाको खजुरा गाउँपालिका वडा नम्बर १ राधापुरमा नसर्ने रोग
काठमाडौँ, फागुन २९ । एयर अरेबियाको जहाजले बिहीबार दिउँसो १ बजेर ५ मिनेटमा काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नै लाग्दा ‘मिस एप्रोच ओभरसुट’ भयो। काठमाडौँ विमानस्थलमा
घोराही, फागुन २९ । दाङमा एसइई दिने विद्यार्थीको सङ्ख्यामा वृद्धि भएको छ । शिक्षा विकास तथा समन्वय एकाइ कार्यालय दाङका अनुसार जिल्लामा गत वर्षको तुलनामा
नेपालगन्ज, फागुन २९ । बाँके जिल्लाका स्थानीय तहहरूको कार्यसम्पादन मूल्याङ्कन, संस्थागत क्षमता स्वमूल्याङ्कन र वित्तीय सुशासन जोखिम मूल्याङ्कनको नतिजा सार्वजनिक गरिएको छ । वर्ष २०८१/८२ को
बिर्तामोड, फागुन २९ । झापाको जलथलको जङ्गलमा सडेगलेको अवस्थामा जङ्गली हात्ती फेला परेको छ । बुधबार साँझ कचनकवल– ७ स्थित पाथीभरा सामुदायिक वनमा करिब डेढ
म्याग्दी, फागुन २९ । म्याग्दीको मङ्गला गाउँपालिकाले चालु आर्थिक वर्ष २०८१(०८२ मा विनियोजन गरेका एकसय १६ सहित गौरबका योजना कार्यान्वयन हुने भएको छ । संघीय, प्रदेश
जनकपुरधाम, फागुन २९ । मधेश प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहले आधुनिक ट्रायल सेन्टर सञ्चालनमा आएपछि यातायात व्यवस्थापन थप मर्यादित र व्यवस्थित हुने विश्वास व्यक्त गर्नुभएको छ
तुलसीपुर, २९ फागुन । चलचित्र पत्रकार नेपाल दाङ शाखाको आयोजनामा चलचित्र "द्रोपदी" टिमका कलाकारहरुलाई साक्षात्कार कार्यक्रम सम्पन्न गरेको छ । "द्रोपदी" चलचित्रका निर्देशक ऋषिराज आचार्य,
बर्दिया फागुन २९। बर्दियामा जङ्गली हात्तीको आक्रमणबाट वृद्धाको मृत्यु भएपछि आक्रोशित स्थानीयवासीले पूर्व पश्चिम राजमार्ग अवरुद्ध गरेका छन् । भुरिगाउँ चिसापानी सडक खण्डको बलाती भन्ने
दाङ, फागुन २९ । लुम्बिनी प्रदेशको मुख्यमन्त्री चेतनारायण आचार्यले होली पर्वको अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । शुक्रबार एक सन्देश जारी गर्दै मुख्यमन्त्री आचार्यले मौलिक
काठमाडौँ, फागुन २९ । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीप्रति फागुपूर्णिमाको हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ । सामाजिक सञ्जाल फेसबुकबाट हर्ष र
ओखलढुङ्गा, फागुन २९ । ठेकेदारका कारण अलपत्र परेको तत्कालीन जिल्ला शिक्षा कार्यालय ओखलढुङ्गाको भवन निर्माण स्थल जङ्गलमा परिणत भएको छ । ठेक्ला लागेको १० वर्ष
म्याग्दी, फागुन २९। म्याग्दीको बेनी नगरपालिका–४, सिङ्गा तातोपानी कुण्डमा स्नानका लागि नयाँ पोखरी थपिएको छ । तातोपानी कुण्डमा स्नानका लागि आउने पर्यटकको सहजताका लागि नयाँ पोखरी
काठमाडौँ, फागुन २९ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले स्थानीय तह र प्रदेशले गर्ने काम सङ्घले गर्नु संविधान र सङ्घीयताको मर्म तथा भावनाविपरीत हुने बताउनुभएको
काठमाडौँ, फागुन २९ । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको तथा देशभर आंशिक बदलीदेखि मुख्यतया मौसम सफा रहेका मौसम पूर्वानुमान महाशाखाले
काठमाडौँ, फागुन २९ गते ।सभामुख देवराज घिमिरेले फागुपूर्णिमा (होली) पर्व संस्कार, सभ्यता र आपसी प्रेमको चाड भएको उल्लेख गर्दै मर्यादित र सभ्य तरिकाले मनाउन अपिल
काठमाडौँ, फागुन २९ । राष्ट्रपति रामचन्द्र पौडेलले फागुपूर्णिमा (होली) पर्वले सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभएको छ ।
काठमाडौं, २९ फागुन । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली पर्व बिहीबार हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइँदैछ । वसन्त ऋतुको आगमनसँगै
काठमाडौं, २९ फागुन । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३९ रूपैयाँ
काठमाडौँ, फागुन २८ । बुधबार साँझ काठमाडौँ उपत्यकासहित देशका केही स्थानमा हावाहुरीसहित पानी परिरहेको छ। गण्डकी, बागमती र कोशी प्रदेशका केही जिल्लामा मेघगर्जन, चट्याङ र
लुम्बिनी, फागुन २८ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले परिवर्तन उल्टाउन खोज्नेलाई छुट नदिइने बताउनुभएको छ । उहाँले त्यस्ताविरुद्ध सडकबाट भण्डाफोर अभियान चलाउनेसमेत
काठमाडौं, फागुन २८ । प्रतिनिधिसभामा ‘सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१’ प्रस्तुत गरिएको छ । प्रतिनिधिसभाको आजको बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी
काठमाडौँ, फागुन २८ । सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । बुधबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले पत्रकार सम्मेलन गर्नुहुँदै
काठमाडौं, फागुन २८ । पछिल्लो सात कारोबार दिन लगातार घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा बुधबार भने दोहोरो अङ्कको वृद्धि देखिएको छ । आज नेप्से