काठमाडौँ, १ माघ । स्वस्थ समाज, समृद्ध नेपाल र विश्व शान्तिका लागि योग भन्ने आदर्श वाक्यका साथ आज दसौँ राष्ट्रिय योग दिवस, २०८१ मनाइँदै छ
काठमाडौं, १ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको हिरासत बसाइ पुनः लम्बिएको छ । सोमबारबाट सुरु भएको थुनछेक बहस नसकिएपछि गार्खा मिडिया
उर्लाबारी, माघ १ । मोरङको उर्लाबारी–३ स्थित मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरमा सिटी स्क्यान सेवा सुरु भएको छ । कोशी प्रदेशका भौतिक पूर्वाधार तथा स्वास्थ्यमन्त्री
कावासोती, माघ । नवलपुरका किसान व्यावसायिक रूपमा कुरिलो खेतीतर्फ आर्कषित हुन थालेका छन् । कम लगानीमा राम्रो आम्दानी हुने भएपछि यो पेसाप्रति आकर्षण बढेको हो । जिल्लाको मध्यविन्दु
महोत्तरी, माघ १ । मिथिलाञ्चल क्षेत्रमा आज तिला सङ्क्रान्ति (माघेसङ्क्रान्ति) पर्व मनाइँदैछ । आज बिहानैदेखि तिला सङ्क्रान्ति पर्व मिथिलाञ्चलका प्रत्येक गाउँ, सहरका घरघरमा धुमधामसँग मनाइने जलेश्वर
तनहुँ, १ माघ । माघे सङ्क्रान्तिका अवसरमा देवघाटधाममा लाग्ने मेलाको सम्पूर्ण तयारी पूरा भएको छ । आज माघे सङ्क्रान्ति स्नानका लागि करिब पाँच लाख भक्तजन
काठमाडौं, १ माघ । राष्ट्रपति रामचन्द्र पौडेलले माघे सङ्क्रान्ति पर्वले प्रकृति र संस्कृतिको संरक्षण गर्दै सभ्य सु–संस्कृत र समतामूलक समाज निर्माण गर्न सबैलाई प्रेरणा मिल्ने
काठमाडौँ, माघ १ । स्वस्थानी व्रतकथा सोमबारदेखि सुरु भएको छ । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्मको एक महिना स्वस्थानी व्रत र माघ स्नान गरिन्छ । साथै
काठमाडौं, माघ १ गते । नागरिक लगानी कोषले आफ्ना सेयरधनीलाई १३ प्रतिशत लाभांश दिने भएको छ । कोषको सोमबार राजधानीमा बसेको ३०औँ वार्षिक साधारण सभाले
काठमाडौं, १ माघ । आज देशभर थारू समुदायका साथै अन्य समुदायले पनि माघे संक्रान्ति पर्व मनाउँदै छन् । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने
काठमाडौँ, पुस २९ । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा सोमबार साँझ चार वटा अध्यादेश जारी गर्नुभएको छ । राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले विज्ञप्ति
टोकियो, पुस २९ । अमेरिकी भूगर्भ सर्वेक्षण (युएसजिएस) का अनुसार सोमबार राति जापानको दक्षिण–पश्चिमी क्षेत्रमा ६।८ म्याग्निच्युडको भूकम्प गएको छ । भूकम्पका कारण अधिकारीहरूले सुनामीको
काठमाडौँ, पुस २९ गते । नागरिक लगानी कोषले सेयरधनीलाई १३ प्रतिशत बोनस र लाभांस दिने प्रस्ताव पारित गरेको छ । कोषको सोमबार सम्पन्न ३०औँ साधारण
दाङ, २९ पुस । लुम्बिनी प्रदेश सरकारले माघ २ गते प्रदेशभर सार्वजनिक विदा दिने भएको छ । माघे संक्रान्ती तथा माघ पर्वको अवसर पारेर प्रदेश
काठमाडौँ, पुस २९ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति एवम् पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई काठमाडौँ, जिल्ला अदालतले हिरासतमा पठाइएको छ। लामिछाने बयान सकिए
काठमाडौं, पुस २९ । राष्ट्रपति रामचन्द्र पौडेलले निर्माणाधीन संघीय संसद भवनको अवलोकन गर्नुभएको छ । सिंहदरबार परिसरभित्र निर्माणाधीन भवनको सोमबार राष्ट्रपति पौडेलले अवलोकन गर्नुभएको हो
काठमाडौं, २९ पुस । यो सातामा कारोबारमा लगातार दोस्रो दिन पनि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक घटेको छ । आज नेप्से परिसूचक १५ दशमलव ५४
काठमाडौं, २९ पुस । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले स्थानिय सरकार भनेको जनताको सरकार भएको बताउनु भएको छ ।सोमबार फास्टफुड एसोसियसन नेपालको आठौं राष्ट्रिय अधिवेशनको
काठमाडौं, २९ पुस । नेपाल ट्रक यातायात व्यवसायी महासंघले विभिन्न माग राख्दै सरकारको ध्यानाकर्षण गराएको छ । सोमबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी भारतिय मालवाहक
काठमाडौं, २९ पुस । परराष्ट्रमन्त्री आरजु राणा देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन र संयुक्त राष्ट्रसंघको भ्रमणबारे जानकारी गराउनु भएको छ । सोमबार अन्तर्राष्ट्रिय सम्बन्ध र
दाङ, पुस २९ । बाँकेमा ट्याँङकरको ठक्करबाट मोटरसाइकलमा सवार धनगडीका दुई युवाको मृत्यु भएको छ । मृत्यु हुनेमा कैलाली जिल्लाको धनगडी उपमहानगरपालिका -३ का अन्दाजी
सुलीकोट, पुस २९ । गोरखाको गण्डकी गाउँपालिकाले बालबच्चालाई कुपोषणबाट जोगाउन सुत्केरी भएकी महिलालाई ६ महिनासम्म मासिक ४ हजार रुपियाँ दिने भएको छ । भर्खरै मात्र
काठमाडौं, पुस २९ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले एआईको प्रयोगमा नेपाल दक्षिण एशियामै कमजोर रहेको बताउनुभएको छ । सोमबार प्रतिनिधि सभाअन्तर्गतको कानुन, न्याय तथा
काठमाडौँ, २९ पुस । काठमाडौं जिल्ला अदालतमा रास्वपाका सभापति रवि लामिछानेको थुनछेक बहस जारी छ । न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा रविको थुनछेक बहस भइरहेको छ