सप्तरीको राजगढ गाउँपालिका–३ स्थित नर्घो–फकिरा जोड्ने मुतनी नदीमा पुल निर्माण सुरु भएको आठ वर्ष बितिसक्दा पनि काम अधुरै छ । नदीमा पुल नहुँदा फकिरा, कुपही, रम्पुरा,
निर्वाचन आयोगले स्थानीय तहको उपनिर्वाचनको पर्यवेक्षणका लागि विभिन्न नौ वटा संस्थालाई अनुमति दिएको छ । आयोगले गत कात्तिक २६ को निर्णयअनुसार पर्यवेक्षणका लागि आवेदन माग गरेको
‘पढ्दै कमाउँदै’ कार्यक्रमअन्तर्गत बिरुवा गाउँपालिका–७ कुसुमभञ्ज्याङस्थित जीवनज्योति माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीले कुखुरापालन गरेका छन् । त्यसबाट उनीहरूले सामान्य खर्चको जोहो गर्दै आएका छन् । प्रधानाध्यापक सामबहादुर
गैरकानुनी रूपमा भारतबाट नेपाल प्रवेश गर्ने दुई जना चिनियाँ नागरिक पक्राउ परेका छन्। प्रहरीले नेपाल-भारत सीमा क्षेत्रबाट उनीहरूलाई पक्राउ गरेको हो। शुद्धोधन गाउँपालिका वडा न. ५
बढ्दो बसाइँसराइका कारण बागलुङका ग्रामीण क्षेत्र सुनसान बन्न थालेका छन् । सुविधा खोज्दै सहरी क्षेत्रमा झर्नेको संख्या बढेपछि काठेखोला, गलकोट, जैमिनीका बस्तीहरु सुनसान बन्दै गएका
देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको बताउँदै जल तथा मौसम विज्ञान विभागले पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको जनाएको छ ।
काठमाडौँ, ११ मंसिर । एसिसी यु–१९ एसिया कपमा सहभागी हुन संयुक्त अरब इमिरेट्स (युएई) तर्फ लागेका नेपाली टोलीलाई नेपाल क्रिकेट सङ्घ (क्यान)ले आज सफलताको शुभकामना
काठमाडौं, ११ मंसिर । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले वैदेशिक रोजगारीमा जाने श्रमिकहरुमिटरब्याजीहरुको ट्र्यापमा पर्ने गरेको बताउनु भएको छ । मंगलवार सातौँ सामाजिक सुरक्षा
काठमाण्डौ ११ मंसिर । मंगलबार शेयर बजार उच्च अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ३३ दशमलव ४१ अङ्कले बढेर दुई हजार सात
भोजपुर, ११ मंसिर । सहज स्वास्थ्य सेवा पुर्याउने लक्ष्यले टेम्केमैयुङ गाउँपालिकामा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरबाट एक हजार पाँच सय १४ जनाले सेवा पाएका छन् । स्थानीय
काठमाडौँ, ११ मंसिर । गत शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आफ्नो ओहदाको प्रमाणपत्र प्रस्तुत गरेपछि नेपालका लागि इजरायलका राजदूत शुमलिक एरी बासले सोमबार सन्दरीजलस्थित बिपी सङ्ग्रहालयको
काठमाडौं, ११ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले अस्थायी, ज्यालादारी कर्मचारीलाई पनि सामाजिक सुरक्षाको दायरामा ल्याउने बताउनु भएको छ । केही दिन मात्रै काम गरेको भएपनि अस्थायी
काभ्रेपलाञ्चोक, ११ मंसिर । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले चिनियाँ परियोजना बेल्ट एण्ड रोड इनिसिएटभ (बिआरआई) अन्तर्गत सरकारले ऋण नलिने स्पष्ट पारर्नुभएको छ । प्रधानमन्त्री
कर्णाली, ११ मंसिर । कर्णाली प्रदेशको आर्थिक वृद्धिका प्रमुख क्षेत्र पर्यटन, कृषि र जडीबुटी हुन् । इन्टरनेशनल आइडिया नेपालद्वारा सोमबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित बहुसरोकारवालासँगको छलफलमा
काठमाडौं ११ मंसिर । मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई सर्वोच्च अदालतमा उपस्थित गराइएको छ । किर्ते, विद्युतीय कारोबारसहितका अभियोगमा पक्राउ परेका प्रसाईंलाई सर्वोच्चमा उपस्थित गराइएको हो
बाँके ११ मंसिर । राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनासँग सम्बन्धित समस्या स्थानीय तहमा नै समाधान गर्न आग्रह गरिएको छ । नीतिगत समस्याका कारण दुई दशक
कर्णाली, ११ मंसिर । जैविक विविधता तथा अनुसन्धानका लागि स्थानीय पहल (लिबर्ड)ले कर्णालीका स्थानीय महिला किसान समूहलाई बाख्रा वितरण गरेको छ । लिबर्डको ‘बाख्रा उपहार कार्यक्रम’
गलकोट, ११ मंसिर । विद्यार्थी सङ्ख्या न्यून भएपछि यहाँको जैमिनी नगरपालिकाका १० विद्यालय बन्द गरिएका छन् । नगरपालिकाले तत्कालै पाँच विद्यालय बन्द गर्ने निर्णय गरेको छभने
काठमाडौं, ११ मंसिर । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सबै छरिएका स्वास्थ्य सहयोग कार्यक्रमलाई स्वास्थ्य बीमा बोर्डअन्तर्गत ल्याइ कार्यान्वयन गर्नुपर्ने बताउनु भएको छ ।सातौं समामाजिक
काठमाडौं, ११ मंसिर । ब्लकबस्टर फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ विरुद्ध बौद्धिक सम्पत्ति चोरीको आरोपमा उजुरी परेको छ । ‘लाज’ फिल्मका लेखक अजित लामिछानेले यही मंसिर ५
काठमाडौं, ११ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टीले आज मङ्गलवार पत्रकार सम्मेलन गर्ने भएको छ । पार्टीको केन्द्रीय कार्यालय वनस्थलीमा पत्रकार सम्मेलनको आयोजना गरिएको हो । पत्रकार
काठमाडौं ११ मंसिर । मुग्लिन–पोखरा सडकअन्तर्गत पूर्वी खण्डको म्याद दोस्रोपटक थप भएको छ । तनहुँको आँबुखैरेनीबाट जामुनेसम्मको उक्त खण्डमा आगामी फागुन १ गतेसम्म म्याद भएको
पर्वत, ११ मंसिर । चिसो बढेसँगै कालीगण्डकी नदीमा सञ्चालित र्याफ्टिङ (जलयात्रा) बन्द भएको छ । वर्षायाममा पानीको बहाब घटेसँगै असोजदेखि सुरु भएको जलयात्रा आइतबारदेखि बन्द
काठमाडौँ ११ मंसिर । सर्वोच्च अदालतको बोर्डमा कालो मसी फ्याक्ने बिनु यादवलाई प्रहरीले पक्राउ गरेको छ । आफूमाथि पतिले घरेलु हिंसा गरेको भन्दै न्यायको मागसहित