काठमाडौँ, ३० भदौ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनले आफ्नो पार्टीप्रति पछिल्ला दिनमा जनताको आकर्षण बढेको दाबी गर्नुभएको छ । पार्टी केन्द्रीय कार्यालय
दाङ ३० भदौ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संविधान दिवस २०८१ जनस्तरबाट भब्य रुपमा मनाउन आह्वान गर्नु भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय
काठमाडौँ, ३० भदौ । गरिब, अशिक्षा र आधारभूत सेवासुविधाको अभावमा कर्णाली प्रदेशका हिमाली जिल्लाबाट अहिले पनि सयौँको सङ्ख्यामा बालबालिकाको ओसारपसार हुने गरेकाले त्यसलाई नियन्त्रण गर्न
काठमाडौँ, ३० भदौ । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को सुस्तामा पहिलो पटक राष्ट्रिय प्रसारण लाइनको बिजुली पुगेको छ । नेपाल विद्युत् प्राधिकरणले सुस्ता गाउँपालिका–५ स्थित सकरदिनयीबाट
काठमाडौँ ३० भदौ । गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई ऊर्जाशील र थप व्यावसायिक बनाउन आफू प्रयत्नशील रहेको बताउनुभएको छ । आज बिहान
तनहुँ ३० भदौ । तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारस्थित निर्माणाधीन तनहुँ जलविद्युत् आयोजनाले मृतक मजदुरका परिवारलाई क्षतिपूर्ति रकम प्रदान गरेको छ । बर्दियाको बारबर्दिया नगरपालिका–१ निवासी मृतक
पाल्पा ३० भदौ । लुम्बिनी प्रदेश सरकारले पाल्पामा निर्माण गरेको सांस्कृतिक डबली सञ्चालनको जिम्मा पाल्पा स्थित एक स्थानीय तहलाई दिने भएको छ । लुम्बिनी प्रदेश
काठमाडौँ, ३० भदौ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८०/८१ वार्षिक प्रतिवेदन प्रस्तुत गरेको छ । राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित
मुस्ताङ, ३० भदौ । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–५ मा पर्ने साङता क्षेत्रमा निर्माण भएको मुस्ताङदेखि कर्णाली प्रदेशको डोल्पा जोड्ने सडक । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र–४ को
चितवन, ३० भदौ । जिल्लामा ३१ दशमलव ६५ हेक्टर क्षेत्रफलमा वृक्षरोपण गरिएको छ । गत असार १५ गतेदेखि हालसम्म सो क्षेत्रफलमा वृक्षरोपण गरिएको हो । जिल्लाका
काठमाडौं, ३० भदौ । गत बैशाखमा आएको फिल्म ‘बोक्सीको घर’को ‘बुझिनँ मैले, बुझाईदेउ कसैले’ गीत सर्वाधिक चर्चित बन्यो । यही गीतले फिल्मलाई समेत ठूलो व्यावसायिक
तुलसीपुर, ३० भदौ । पोषणमार्फत जीवन रुपान्तरण परियोजना अन्तर्गत तुलसीपुरमा पालिका स्तरीय पोषण तथा खाद्य सुरक्षा निर्देशक समिति तथा सरोकारवालासँग बैठक तथा छलफल कार्यक्रम भएको
चितवन, ३० भदौ । गुणस्तरीय इट्टा उत्पादन हुँदै आएको यहाँका सबै इट्टा उद्योग बन्द भएका छन् । बीस वर्ष अघिसम्म ४४ इट्टा उद्योग सञ्चालनमा रहेकामा
नेपालगञ्ज, ३० भदौ । वन नजिकै बसोबास भएको गाउँलाई वन्यजन्तुबाट बचाउन तारजाली लगाइएको छ । मानव वन्यजन्तुबीचको द्वन्द्व रोक्न र स्थानीयका विभिन्न बालीमा नोक्सानी हुन नदिन
काठमाडौँ, ३० भदौ । स्थानीय बजारमा आज पहेँलो धातुको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ । लगातार उकालो लागिरहेको सुनको मूल्य आज प्रतितोला रु पाँच
चितवन, ३० भदौ । नारायणगढ–मुग्लिन सडक खण्डको सिमलतालमा सडकबाट त्रिशुली किनारमा खसेको ट्रकका चालक सम्पर्कविहिन भएका छन् । ट्रक पानी बाहिर किनारमा रहेको छ । जिल्ला
झापा, ३० भदौ । जबर्जस्ती करणी मुद्दामा कैद भुक्तान गरिरहेका एक कैदी आज फरार भएका छन् । फरार हुनेमा २४ वर्षीय जीवन साह रहेको प्रहरीले जनाएको
सप्तरी, ३० भदौ । पूर्व-पश्चिम राजमार्गअन्तर्गत सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका-१ स्थित भारदहको कङ्कालनी मन्दिर अगाडि आज माइक्रोबसको ठक्करबाट एक जना बालकको मृत्यु भएको छ । भारदहबाट
काठमाडौं ३० भदौ । सामुदायिक रेडियो प्रसारक संघ (अकोराब) को अध्यक्षमा पुनः अर्जुन गिरी निर्विरोध चयन हुनु भएको छ । ललितपुरमा भइरहेको संघको १८ औँ
दाङ, ३० भदौ । टाउकोमा झोलाभित्र राखिएको दहीको भाँडो, एकैनासका भाँडा र गाउँभरका भैँसीपालक किसान दही बिक्री गर्न घोराही आउनलाई बसको प्रतिक्षामा रहेका थिए ।
काठमाडौँ, ३० भदौ । बिनाअवरोध सदन सञ्चालन गर्न सभामुख देवराज घिमिरले प्रतिनिधिसभामा प्रतिनिधित्व गरेका प्रमुख दलका प्रमुख सचेतक र सचेतकलाई छलफलका निम्ति आमन्त्रण गर्नुभएको छ
काठमाडौँ, ३० भदौ । नेपाली र अमेरिकी सेनाबीचको चौथो संस्करणको सैनिक अभ्यास आजदेखि सुरु भएको छ । अभ्यासका क्रममा खोज तथा उद्धारलाई प्रभावकारी बनाउन अपनाउनुपर्ने विधि
ललितपुर, ३० भदौ ।शनिबार अपराह्न कुपण्डोलमा भासिएको सडक मर्मतपछि सवारीसाधन सञ्चालन भएका छन् । आज बिहान ९ बजेदेखि सवारीसाधनका लागि सडक खुला भएको हो ।” मेलम्ची
बुटवल ३० भदौ । लुम्बिनी प्रदेशका पर्यटकीय स्थलहरुमा भारतीय पर्यटकहरुको सहज आवागमनका लागि प्रदेश सरकारले सहजीकरण गर्ने भएको छ । भारतीय सवारी साधन सहित लुम्बिनी