• ट्रेण्डिङ्ग :
आयोजनाद्वारा मृतक मजदुरका परिवारलाई क्षतिपूर्ति

आयोजनाद्वारा मृतक मजदुरका परिवारलाई क्षतिपूर्ति


  • 4.6K
    SHARES
    • भाद्र ३०, २०८१ आइतबार
    • २ बर्षs अघि
    • 7.0K Views

    आयोजनाद्वारा मृतक मजदुरका परिवारलाई क्षतिपूर्ति

    तनहुँ ३० भदौ । तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारस्थित निर्माणाधीन तनहुँ जलविद्युत् आयोजनाले मृतक मजदुरका परिवारलाई क्षतिपूर्ति रकम प्रदान गरेको छ ।

    images

    बर्दियाको बारबर्दिया नगरपालिका–१ निवासी मृतक ३८ वर्षीय रामकुमार थारुको परिवारलाई क्षतिपूर्ति वापत रु ३० लाख उपलब्ध गराएको हो । आयोजनाअन्तर्गत सिनो हाइड्रोमा काम गर्ने सिलसिलामा प्लाइउडले लागेर २० मिटर तल खस्दा घाइते भएका थारुको उपचारका क्रममा पोखरास्थित मेट्रोसिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको आयोजना प्रमुख श्यामजी भण्डारीले जानकारी दिनुभयो ।


    तेस्रो आँखा