लस एञ्जलस । अमेरिकाको लस एञ्जलसमा आयोजित कञ्जुमर इलेक्ट्रोनिक शो (सीईएस)मा कम्पनीहरूले एकसे एक नयाँ कन्सेप्ट र विद्युतीय सवारी साधनहरू पेस गरिरहेका छन् । यसैबिच
काठमाडौँ । दाङको भालुवाङमा बस दुर्घटनामा परेर ४ जनाको मृत्यु भएको छ । नेपालगञ्जबाट काठमाडौँ जाँदै गरेको भे.१ ज ३९१२ नम्बरको बस राप्ति पुलबाट खसेर
काठमाडौँ । विश्वप्रसिद्ध ट्राभल वेबसाइट ‘ट्रिप एडभाइजर’ ले नेपालको सङ्घीय राजधानी काठमाडौँलाई संसारको उत्कृष्ट प्राकृतिक गन्तव्य (नेचर डेस्टिनेसन) का रुपमा घोषणा गरेको छ । ट्रिप
काठमाण्डौं । काठमाडौंको तारकेश्वर नगरपालिका-५, गोलढुंगास्थित शिवपुरी राष्ट्रिय निकुञ्जको जंगलमा मानव कंकाल फेला परेको छ। प्रहरी वृत्त बालाजुका प्रहरी नायब उपरीक्षक (डीएसपी) मनोजित कुँवरका अनुसार शुक्रबार
बुटवल। पृथ्वी जयन्तीको अवसर पारेर बुटवलमा राष्ट्र निर्माता पृथ्वीनारायण शाहको सालिक अनावरण गरिएको छ । शुक्रवार बुटवल–बेलहिया सडक खण्ड अन्तरगत बुटवल–१० मा स्थापना गरिएको शाहको
काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले राष्ट्र निर्माता पृथ्वीनारायण शाहको दिव्य धारणालाई अनुसरण गरेर त्यसको पदचाप पछ्याउनु पर्ने बताएका छन् । ३०२औँ पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको
बागलुङ । एक दशकअगाडिसम्म बागलुङको माथिल्लो खर्क तथा बुकी क्षेत्र भेडाबाख्रा र गाईभैँसीले भरिन्थे । तत्कालीन समयमा एकै परिवारले एक सयदेखि हजार बढी पशुचौपाया पाल्ने
इलाम । इलामको रोङ गाउँपालिकाका किसान मौरीपालनबाट व्यावसायिक बन्न थालेका छन् । यहाँका करिब नौ सय किसान मौरीपालनमा आबद्ध भएको गाउँपालिकाका अध्यक्ष मणिकुमार स्याङ्बो सुवासले
काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले रिक्त पदपूर्तिका लागि आवेदन माग गरेको छ । नवौँदेखि चौथो तहसम्मका पदमा कम्पनी लिमिटेडले दरखास्त मागेको हो
काठमाडौं । तराईका अधिकांश स्थानमा बिहानैदेखि बाक्लो हुस्सु र कुहिरो लागेको छ । तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो लाग्ने भएकाले दैनिक जनजीवन, स्वास्थ्य, हवाई
मेष : दिन राम्रो छ। आरामदायी बसोबास हुनेछ। मिठो खान पाइने छ। सन्चित धन खर्च हुने देखिन्छ। विद्वानबाट सहयोग पाइनेछ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट फाइदा
जनकपुर । यातायात क्षेत्रका कानुन संशोधन र नयाँ कानुन निर्माणमा सरोकारवालहरूको सुझाव ग्रहण गर्न नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठन मधेश प्रदेशले सरकारलाई सुझाएको छ ।
काठमाडौँ । नेपाल आदिवासी पत्रकार महासंघ (फोनिज)ले मातृभाषी पत्रकारको क्षमता अभिवृद्धिका लागि आवश्यक बजेट व्यवस्था गर्न तिनै तहको सरकारसँग माग गरेको छ। फोनिजको आज कैलालीको धनगढीमा
काठमाडौँ । भिजिट भिसामा विदेश प्रस्थानको विद्यमान अवस्थालाई पुनर्विचार गरी थप सहजीकरण र व्यवस्थित गरिने भएको छ। आज गृह मन्त्रालयमा उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ र
कालीकोट । कालीकोटमा निर्माण हुन लागेको फुकोट कर्णाली अर्ध जलाशययुक्त जलविद्युत् आयोजनाले स्थानीयलाई मुआब्जा वितरण गर्ने भएको छ । आयोजना क्षेत्रमा पर्ने घरटहरा तथा गोठको क्षतिपूर्ति
दमौली । एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाले मादी नदी माछा संरक्षण योजना कार्यान्वयन गर्न सुरु गरेको छ । तनहुँको ऋषिङ गाउँपालिका१ र
काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले दुग्ध विकास संस्थान (डिडिसी) का महाप्रबन्धक सञ्जीव झालाई मन्त्रालय झिकाएको छ । मन्त्रालयले दिएको निर्देशन अनुसार काम नगरेको भन्दै
देउखुरी । बाँके जिल्ला नरैनापुर गाउँपालिका निवासी दुर्गाप्रसाद पाण्डेयको खेतीयोग्य जग्गा नेपाल–भारतको सीमावर्ती क्षेत्रमा बनेको लक्ष्मणपुर बाँधका कारण राप्ती नदीमा परिणत भयो । उहाँको हातमा लालपुर्जा
काठमाडौं । कैलालीको मोहन्याल गाउँपालिकामा मोटरसाइकल दुर्घटना हुँदा दम्पतीको मृत्यु भएको छ। कैलालीको मोहन्याल७ मा पर्ने कुइने चिसापानी सडक खण्डको पितमारीमा बुधबार साँझ दुर्घटना हुँदा अछामको
मेष : बोलीमा मोहनी छ। बोल्दा सबैको कल्याण हुने शब्द बोल्नु होला। लामो यात्राको योजना भए स्थिगित गर्नु राम्रो हुन्छ। देश निर्माण गर्ने परिकल्पना गर्नु
इनरुवा । कोशीटप्पु वन्यजन्तु आरक्षमा आजदेखि चरा गणना थालिएको छ । आरक्ष तथा सुनसरीको विभिन्न सिमसार क्षेत्रमा जलपन्छीको गणना गर्न सुरु गरिएको हो । आरक्षका संरक्षण
काठमाडौँ । झापामा विभिन्न मुद्दामा फरार दुई प्रतिवादी पक्राउ परेका छन् । मंगलबार पक्राउ परेका पाँचथर घर भई हाल जिल्लाको बुद्धशान्ति गाउँपालिका २ बस्ने सुमन
काठमाडौं । मुक्तिनाथ दर्शन प्रालिले कास्कीदेखि मुक्तिनाथसम्मको केबलकार परियोजना निर्माणका लागि वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) र अद्यावधिक गरिएको विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) लगानी बोर्डलाई बुझाएको
काठमाडौं । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिकी सभापति आरजु राणाले नेपालमा बाँदर व्यवस्थापनका लागि भेटेनरी डाक्टरहरूलाई मास्टर तालिम दिइने बताएकी छन् । बुधबार कृषि, सहकारी