काठमाण्डाैं,२८ पुस । म्याग्दीको धवलागिरी गाउँपालिकाले कोरोना बिरुद्धको खोप लगाउन अटेर गर्नेलाई सामाजिक सुरक्षा भत्ता र उपभोक्ता समितिमा बस्न नदिने भएको छ। निःशुल्क खोप अभियानलाई
धनगढी, २७ पुस । कैलालीको कैलालरी गाउँपालिकाले माघी पर्वका अवसरमा तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । माघीलाई नयाँ वर्षका रुपमा मनाउने थारू समुदायलाई
सप्तरी, २६ पुस । सप्तरीको रुपनीस्थित रहेको विशाल इट्टा भट्टाको पर्खाल खसेर एक जना मजदुरको मृत्यु भएको छ । दुई जना गम्भीर घाइते भएका छन्
काठमाडौं, २६ पुस । देउखुरी गढवा गाउँपालिका वडा नम्बर ४ स्थित धार्मिक स्थल ‘जंगलकुटी धाम’ को जग्गा बिक्रीको हल्ला चल्यो । उक्त धामको झण्डै १७
जनकपुरधाम, पुस २५ । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले विभिन्न भाषाको अध्ययन र अनुसन्धान गर्नको लागि प्रदेश सरकारले प्रज्ञा प्रतिष्ठान गठन गर्न लागेको बताएका
चितवन, २२ पुस । माछाको मूल्यको विषयमा चितवनका प्रमुख जिल्ला अधिकारी (सिडिओ) अस्मान तामाङले गल्ती स्वीकारेका छन् । भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाल, माछा व्यवसायी
जनकपुरधाम, २२ पुस । सशस्त्र प्रहरी श्रोत नखुलेको ३८ लाख ३५ हजार नेपाली रुपैयाँसहित एक युवकलाई पक्राउ गरेको छ । बिहीबार दिउँसो १ बजे धनुषाको नगराइन
मुगु, २२ पुस । हिमाली जिल्ला मुगुमा दोस्रोपटक हिमपात भएको छ । एक साताअघि परेको हिउँ पग्लन नपाउँदै पुन:बुधबार रातिबाट दोश्रो पटक हिमपात भएको हो
मुगु, २२ पुस । नेपाल कम्युनिष्ट पार्टी एमाले मुगुको ८ औँ जिल्ला अधिवेशन सरेको छ । २३ पुसमा हुने भनिएको जिल्ला अधिवेशन चार दिनपछि पुस
पदम भुजेल/तेस्रो आँखा काठमाडौं, २१ पुस । महिलामाथि भएका हिंसाका विरुद्धका आन्दोलन गर्दै आएकी रुवी खानलाई सरकारी प्रतिवद्धता जाहेर गराउन ४२ दिन लाग्यो । बाँकेका दुई
काठमाडौं,२१ पुस । काठमाडौं मेडिकल कलेज (केएमसी) ले तोकिएको भन्दा बढी शुल्क लिएको भन्दै विद्यार्थीहरू आन्दोलनमा उत्रिएका छन्। मेडिकल कलेजले तोकेभन्दा बढी शुल्क लिएको बिरोधमा
काठमाडौं, २० पुस । धादिङ जिल्लाको थाक्रे आठ किलो भन्ने स्थानमा स्कार्यपियो जिप दुर्घटना भएको छ । जिप बाटाेबाट तल खस्दा दुघटना भएकाे हाे । दुर्घटनास्थलबाट
काठमाडौं, १२ पुस । राष्ट्रिय दलित आयोगले आर्थिक वर्ष २०७७/०७८ मा जातिय विभेदका ३६ घटना दर्ताभएको जनाएको छ । आयोगको आर्थिक वर्ष २०७७/०७८
सिमकोट, १२ पुस । हिमाली जिल्ला हुम्लामा हिमपातसँगै अत्यधिक चिसो बढेपछि अधिकांश विद्यार्थी खुला चौरमा बसेर परीक्षा दिन बाध्य भएका छन् । सात गाउँपालिका रहेको
काठमाडौं, ९ पुस । खसक्षेत्री एकता समाज र विश्व मस्ट धर्म महासंघले खस जातिको स्वतन्त्र पहिचान मेटाउने प्रयास नगर्न राष्ट्रिय समावेशी आयोगको ध्यानाकर्षण गराएको छ
झापा, २९ मंसिर । मोरङ विराटनगरका मेघराज चौधरी ६ महिना मजदुरी गर्छन् । छ महिना कमाएको पैसा उनी ‘बगर’मा रोप्छन् अर्थात् ६ महिना कमाएको पैसाले उनी