धादिङमा स्कार्यपियो दुर्घटना : सेनाले गर्याे चार जनाको उद्धार 

धादिङमा स्कार्यपियो दुर्घटना : सेनाले गर्याे चार जनाको उद्धार 


  • 5.2K
    SHARES
    • पौष २०, २०७८ मंगलबार
    • ४ बर्षs अघि
    • 7.9K Views

    धादिङमा स्कार्यपियो दुर्घटना : सेनाले गर्याे चार जनाको उद्धार 

    काठमाडौं, २० पुस । धादिङ जिल्लाको थाक्रे आठ किलो भन्ने स्थानमा स्कार्यपियो जिप दुर्घटना भएको छ । जिप बाटाेबाट तल खस्दा दुघटना भएकाे हाे । 

    images

    दुर्घटनास्थलबाट नेपाली सेनाले चार जनाको उद्धार गरेको हो । तनहुँबाट काठमाडौं जाँदै गरेको नं. ३ बाहिनी अड्डाको सेना फेला पारि घटनास्थलबाट चार जनाको उद्धार गरेको नेपाल आर्मीले जनाएको छ । 


    तेस्रो आँखा