काठमाडौँ, पुस २८ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जलवायु परिवर्तन र व्यापारमा दिगोपनाका विषय कुनै मुलुकको मात्रै नभई विश्व्यापी साझा मुद्दा भएकाले सबै मिलेर
तनहुँ, पुस २७ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेललेले सरकारले स्वास्थ्य क्षेत्रमा जनताले अनुभूति गर्नेगरी परिवर्तन भएको बताउनु भएको छ ।नेपाल पत्रकार महासङ्घ तनहुँले
काठमाडौं, पुस २७ । प्रधानमन्त्री केपी शर्मा ओलीले सूचना प्रविधि ९आइटी०लाई विदेशी मुद्रा आर्जन गर्ने उद्योगका रुपमा विकास गर्नेमा विश्वास व्यक्त गर्नुभएको छ । उहाँले सामाजिक
तनहुँ, पुस २७ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री पौडेलले पैसा अभावले गर्दा उपचार नपाएर मर्नुपर्ने अवस्थाको अन्त्य गर्न नेपाल सरकार लागेको बताउनुभएको छ । दमौलीस्थित
तुलसिपुर, पुस २७ । राष्ट्रिय एकता दिवस एवम् पृथ्वी जयन्तीका अवसरमा छिल्लीकोट दौड आयोजना गरिएको छ। नेपाली सेना १९ बाहिनीको समन्वय तुलसिपुर उपमहानगरपालिका र रणसिहं
गुल्मी, पुस २७ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी प्रदेश सरकारले चालू आर्थिक वर्ष २०८१–०८२ मा पुरक बजेट नल्याउने बताउनुभएको छ । नेकपा ९एमाले०
काठमाडौँ, पुस २७ । राष्ट्रपति रामचन्द्र पौडेलले ३०३ औँ पृथ्वी जयन्तीको अवसरमा आयोजित कार्यक्रममा सिंहदरबार मूल गेट अगाडि रहेको पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गर्नुभएको छ
काठमाडौं, २६ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले ३०३ औं पृथ्वी जयन्तीका अवसरमा नेपाल एकीकरणका अभियानका नेतृत्वकर्ता पृथ्वीनारायण शाहप्रति सम्मान प्रकट गर्नुभएको छ । एकीकरण अभियानका
काठमाडौँ, पुस २७ । राष्ट्रपति रामचन्द्र पौडेलले पृथ्वीनारायण शाह आधुनिक नेपाल राष्ट्रको निर्माणकर्ता रहेको बताउनुभएको छ । ३०३ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा
काठमाडौँ, पुस २६ । प्रधानमन्त्री केपी शर्मा ओलीले खानेपानी मन्त्रालयका सुधारका काम र भावी योजनाबारे शुक्रबार ब्रिफिङ लिनुभएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको छलफलमा
काठमाडौँ, पुस २६ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारको सदाशयतालाई कमजोरी नठान्न निर्माण व्यवसायीलाई आग्रह गर्नुभएको छ। नेपाल निर्माण उद्योग परिषद्को प्रतिनिधिसँगको भेटमा उपप्रधानमन्त्री एवं
तुलसीपुर, २६ पुस । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधि सभाका सदस्य दिपक गिरीले जेष्ठ नागरिकहरुले आफ्नो समयनै पार्टी प्रति समर्पित भएको कारणले गर्दा आज
काठमाडौँ, पुस २६। राष्ट्रपति रामचन्द्र पौडलसँग प्रधानमन्त्री केपी शर्मा ओलीले आज भेट गर्नुभएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा भएको सो भेटमा उहाँहरुबिच मुलुकको समसामयिक विषयमा छलफल
काठमाडौं, पुस २६ । राष्ट्रियसभा, विधायन व्यवस्थापन समितिको बैठकमा विश्वविद्यालयका अधिकार क्षेत्र, स्वायत्तता र पाठ्यक्रम बनाउने विषयमा हस्तक्षेप नगर्ने सहमति भएको छ । समितिको शुक्रबारको बैठकमा
काठमाडौं, २६ पुस । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले नेपाल आयल निगमले नयाँ कार्य योजनाको खोजि गर्न आवश्यक रहेको बताउनु भएको छ । शुक्रवार
काठमाडौं, २६ पुस । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले मेडिकल चश्मामा लगाइएको मूल्य अभिवृद्धि कर (भ्याट) हटाउन पहल गर्ने बताउनु भएको छ । शुक्रवार काठमाडौंमा
ललितपुर, पुस २६ । प्रधानमन्त्री केपी शर्मा ओलीले रोजगारी र निर्यातवृद्धिमा योगदान दिने हस्तकला क्षेत्र सरकारको सधैँ प्राथमिकता रहने बताउनुभएको छ । नेपाल हस्तकला महासङ्घको ४४
बनेपा, पुस २६ । परराष्ट्रमन्त्री आरजु राणाले गर्भवती र सुत्केरी अवस्थाका महिलाको पोषणलगायतमा परिवारका साथै समाज र सरकारले पनि विशेष ध्यान दिनुपर्ने बताउनुभएको छ ।
काठमाडौँ, २६ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाउनु भएको छ । बैठक शुक्रबार साँझ ७ बजे बालुवाटारमा बस्नेगरी बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको
काठमाडौं, २६ पुस । आज (शुक्रबार) पाचँ वटा संसदीय समितिको बैठक बस्दैछ । जसमा राष्ट्रिय सभा अन्तरगत विधायन व्यवस्थापन समितिको ३२ औँ बैठक बिहान ११ः३०
देउखुरी, २५ पुस । लुम्बिनी प्रदेश सरकार मन्त्रिपरिषद बैठकले लुम्बिनी अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको स्थापना, सञ्चालन तथा व्यवस्थापन गर्न बनेको विधेयकलाई प्रदेश सभामा पेश गर्न
काठमाडौं २५ पुस । नेकपा एमालेबाट निष्काशित नेता डा. भीम रावलले देशको जगलाई भत्किन नदिन सबै देश भक्तहरु एक भएर अगाडि बढ्नुपर्ने बताएका छन् । बिहीबार