काठमाडौँ । अध्यागमन विभागमा शुक्रबार (भोलि)देखि ई-भिसा लागू हुने भएको छ । अध्यागमन विभागले शुक्रबारदेखि ई-भिसा, स्वचालित प्रणाली र अनलाइन भुक्तानी सेवाको सुरुवात गर्न लागेको विभागका
काठमाडौँ। प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिका सभापति राजकिशोर यादव नेतृत्वको टोलीले भारतको एक साता लामो भ्रमण सम्पन्न गरेर नेपाल फर्किएको छ । भारतीय लोकसभाको
काठमाडौँ । बाँसबारीको १० रोपनी जग्गा नेपाल सरकारका नाममा ल्याउन च्याम्पियन फुटवेयरका नाममा २१ दिने सूचना जारी भएको छ । भूमिसुधार तथा मालपोत कार्यालय काठमाडौँले
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विकासको मूल आधार भ्रष्टाचारमुक्त समाज र सुशासन नै भएको बताएका छन् । मीनकुमारी राणा प्रतिष्ठानले राष्ट्रपति भवनमा बिहीबार आयोजना गरेको
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राज्यको प्राथमिकता र जनताको भविष्यलाई ध्यानमा राखेर आगामी आर्थिक वर्षको बजेट निर्माण गर्नुपर्ने बताएका छन् । सिंहदरबारमा बिहीबार ‘आगामी वर्षको
काठमाडौँ । सशस्त्र प्रहरी बल प्रधान कार्यालयले एकैपटक १ सय जना एसपीहरुलाई सरुवा गरेको छ । सशस्त्र प्रहरी उपरीक्षकहरुले विगतको कमाण्डलाई आधार मानेर ज्येष्ठ सशस्त्र
विराटनगर । सुनसरीको इटहरी उपमहानगरपालिकाले विद्यालयहरूमा एउटै पोसाक लगाउने नीति कार्यान्वयन गरेको छ । यसैगरी, उपमहानगरका कर्मचारी र जनप्रतिनिधिले अनिवार्यरूपमा आफ्ना छोराछोरीलाई सामुदायिक विद्यालयमै पढाउनुपर्ने
धरान । उच्च अदालत विराटनगरले बढुवा प्रक्रियाको कानुनी बाटो खोलिदिए पनि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका शिक्षक, कर्मचारी र चिकित्सकको आन्दोलन अझै रोकिएको छैन
रोल्पा । सर्वोच्च अदालतको फैसलाविपरीत रोल्पाको माडी गाउँपालिकाले फाल्गुन १ गते सार्वजनिक बिदा दिएको छ । गाउँपालिकाले एक सूचना जारी गर्दै ‘जनयुद्ध दिवस’को अवसरमा फाल्गुन
काठमाडौँ । काठमाडौँ महानगरले शान्तिवाटिकामा धर्ना तथा विरोध प्रदर्शन गर्न रोक लगाएको भन्दै पीडितहरू महानगरविरुद्ध आन्दोलित भएका छन्। शान्ति वाटिकामा विभिन्न माग तथा मुद्दा लिएर पीडितहरूको
काठमाडौँ । सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महरासँग आज बयान लिएको छ। आयोगले ब्रेक प्याडमा हालेर ल्याइएको ६१
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राज्यको प्राथमिकता र जनताको भविष्यलाई ध्यानमा राखेर आगामी आर्थिक वर्षको बजेट निर्माण गर्नुपर्ने बताएका छन्। सिंहदरबारमा आज ‘आगामी वर्षको राष्ट्रिय
काठमाडौँ । सहकारी ठगीमा चर्चित अनुहारहरु जोडिन थालेपछि सहकारी सम्बद्ध सरोकारवालाहरुले बदमासी गर्ने राजनीतिज्ञलाई कठोरतापूर्वक कारबाही गर्न सरकारसँग माग गरेका छन् । बिहीबार राष्ट्रिय सहकारी महासंघ,
विराटनगर । कोशी प्रदेश सरकार र १ नम्बर प्रदेश पुनः नामकरण संघर्ष समितिबिचको वार्ता सकिएको छ । उक्त वार्ता सकारात्मक रहेको दुवै पक्षले प्रतिक्रिया दिएका
काठमाडौँ । सरकारले हुलाक सेवामा रहेका १ हजार ६ सय ३६ दरबन्दी खारेज गर्ने निर्णय गरेको छ । बिहीबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बसेको मन्त्रीपरिषद्
काठमाडौँ । सरकारले विद्युतीय सुशासन आयोग सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृत दिने निर्णय गरेको छ । बिहीबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को
काठमाडौँ । सुरक्षण मुद्रण गर्नुपर्ने कुनैपनि सामग्रीहरुलाई मुद्रण गर्नका लागि निजी क्षेत्रलाई नदिइने भएको छ । बिहीबार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले सुरक्षण मुद्रण
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले मस्यौदा विधान २०८० माथि छलफल गर्न केन्द्रीय समिति र स्थायी समिति बैठक बोलाएको छ । फागुनको पहिलो हप्ता हुन लागेको
वीरगंज २५ माघ/नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकको समृद्धि र विकाससँगै राष्ट्रिय हितको रक्षा गर्न नेकपा एमाले जिम्मेवार, सकारात्मक तथा सशक्त भएर अगाडि बढी
काठमाडौँ, २५ माघ/जनता समाजवादी पार्टी (जसपा) नेपालले वैदेशिक रोजगारसँग सम्बन्धित विषयमा सचेतना अभियान सुरु गरेको छ । जसपाले वैदेशिक रोजगारसँग जोडिएका समग्र विषयमा नागरिकलाई जानकारी दिने
काठमाडौँ, २५ माघ/नेपाली कांग्रेसका नेता एवं पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठले स्पा व्यवसायलाई पर्यटन स्वास्थ्यका रूपमा विकास गर्नुपर्ने बताउनुभएको छ । स्पा सङ्घ नेपालको तेस्रो वार्षिकोत्सव एवं
काठमाडौँ, २५ माघ/प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीयता कार्यान्वयनलाई सबल बनाउने विषयमा सत्ता साझेदार दलका शीर्ष नेता र प्रदेशका मुख्यमन्त्रीहरुसँग छलफल गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटामा
काठमाडौँ, २५ माघ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीयता कार्यान्वयनलाई सबल बनाउने विषयमा सत्ता साझेदार दलका शीर्ष नेता र प्रदेशका मुख्यमन्त्रीहरुसँग छलफल गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटामा
तुलसीपुर, २५ माघ/नेपाली काँग्रेसको भातृ संगठन नेपाल तरुण दल तुलसीपुर उपमहानगरपालिकाका उपाध्यक्ष केशवराज भुसालमाथि आक्रमण भएको भन्दै दोषी माथि कारबाहीको माग गरिएको छ । तरुण दल