काठमाडौँ, १२ फागुन/प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले धनुषा र सिरहा जोड्ने पक्की पुलको शिलान्यास गर्नुभएको छ । धनुषाको सबैला नगरपालिका–४ र सिरहाको कल्याणपुर नगरपालिका–५ जोड्ने पक्की
धनुषा, १२ फागुन/ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेसको विकासमा आफू निरन्तर लागिपर्ने बताउनुभएको छ । उहाँले मधेसको विकास नभईकन देशको विकास नहुने उल्लेख गर्नुभयो । सिराहा
धनुषा, १२ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कमला नदीमा निर्माण भएको झोलुङ्गे पुलको उद्घाटन गर्नुभएको छ । सिरहा नगरपालिका–१३ मल्हनिया र जनकनन्दिनी गाउँपालिका–६ कठाल जोड्ने
महोत्तरी । उत्पादित फसल बेच्न बजारबजार दौडनु नपरेपछि महोत्तरीको भङ्गाहा नगरपालिका र आसपासका किसान उत्साहित भएका छन्। यहाँ उत्पादित ओल (एलिफेन्ट फुट याम) र मसला
रौतहट : युवा संघ नेपाल रौतहटले पूर्वाधार विकास कार्यालय रौतहटले मनपरी गरेको भन्दै जिल्ला प्रशासन कार्यालय रौतहटमा ज्ञापनपत्र बुझाएको छ। युवा संघ रौतहटका अध्यक्ष मुन्ना यादवको
रौतहट । रौतहटमा जग्गाको बिषयमा दुई जनाबिच हात हालाहाल (कुटपिट) हुँदा एक जनाको मृत्यु भएको छ । रौतहटको दुर्गा भगवती गाउँपालिकामा जग्गाको बिषयलाई लिएर भएको
सप्तरी । ५० हजार घुस रकमसहित पक्राउ परेका वडाध्यक्षलाई तीन महिना जेल सजाय भएको छ। भवन निर्माण सम्पन्न भएको सिफारिस दिन सेवाग्राहीबाट घुस लिने सप्तरीको अग्नीसाईर
धनुषा, ११ फागुन/मधेस प्रदेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादवले वैदेशिक रोजगारीलाई व्यवस्थित बनाउन तीनै तहको सरकारबीच समन्वय आवश्यक रहेको बताउनुभएको छ । श्रम तथा यातायात मन्त्रालय मधेस
सर्लाही ११ फागुन/सर्लाही सदरमुकाम मलङ्गवामा नेपाल–भारत सीमा (दशगजा) नजिक एक युवक मृत फेला पर्नुभएको छ । मलङ्गवा नगरपालिका–९, स्थित सीमा क्षेत्र नजिक सोही ठाउँका ३०
काठमाडौँ । प्रहरीले सर्लाहीको बागमती नगरपालिका–३ स्थित नयाँरोड बरहथवा सडक खण्डबाट ११६ केजी गाँजा बरामद गरेको छ । निजी कारमा गाँजा बोकेर हिँडेका कार चालकलाई
काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले पाँच नेतालाई केन्द्रीय सचिवालयमा मनोनयन गरेको छ । अध्यक्ष महन्थ ठाकुरले एक विज्ञप्ति जारी गर्दै विभिन्न पदमा पाँच
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले सङ्गठित पार्टी सदस्यता नवीकरणको लागि सर्कुलर गरेको छ । पार्टीका केन्द्रीय पदाधिकारी तथा सदस्यहरूले प्रदेश तथा जिल्लाबाट आगामी
काठमाण्डौ १० फागुन/जनकपुर साहित्य महोत्सवको पाँचौँ संस्करण आजदेखि शुरु हुँदैछ । राम मन्दिरको पार्कमा आज दिउँसो उद्घाटन हुने महोत्सव पर्सि शनिवारसम्म चल्नेछ । नव मिथिला फाउण्डेसनको
बारा १० फागुन/ट्रक र पिकअप एक आपसमा ठोक्किँदा दुईको मृत्यु हुनुको साथै चार जना घाइते भएका छन् । मृत्यु हुनेमा चालक जिल्ला नुवाकोट विदुर नगरपालिका–९
सर्लाही : बरहथवामा ट्र्याक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्। बरहथवा नगरपालिका–१५, प्रिपाभित्तास्थित बागमती नदीको नहरमा बुधबार ट्र्याक्टर दुर्घटना हुँदा
वीरगन्ज । जिल्ला प्रशासन कार्यालय पर्साले वीरगन्जमा लगाएको कर्फ्यु पूर्ण रूपमा हटाएको छ। बुधवार राति १० बजेदेखि लागू हुनेगरी स्थानीय प्रशासनले कर्फ्यु हटाएको हो । प्रमुख
सर्लाही ९ फागुन/सर्लाहीको बरहथवा नगरपालिका–१५, प्रिपाभित्तास्थित बागमती नहरमा बुधबार ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य ६ जना घाइते भएका छन् ।
काठमाडौँ । ह्रदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टी र बृषेशचन्द्र लाल नेतृत्वको तराई मधेस लोकतान्त्रिक पार्टीबिच कार्यगत एकता भएको छ । दुवै पार्टीका दुवै जना
वीरगञ्ज, ९ फागुन/जिल्लाको शान्तिसुरक्षालाई दृष्टिगत गरी जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज क्षेत्रमा जारी गरेको निषेधाज्ञा खुकुलो बनाउँदै गएको छ । जिल्ला प्रशासन कार्यालयले करिब ३६ घण्टादेखि
काठमाडौँ, ९ फागुन/पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले मधेस प्रदेश र बागमती प्रदेशमा साधारणतया बदली रही मधेस र गण्डकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको जल तथा
मलंगवा : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बागमती नगरपालिकाको शैक्षिक महोत्सव उद्घाटन गर्न शनिवार सर्लाही आउँदै छन्। नगरपालिकाले आज पत्रकार सम्मेलनमार्फत उक्त जानकारी गराएको हो। फागुन १२
काठमाडौं : पर्साको वीरगञ्जमा लगाइएको कर्फ्यू केही समयका लागि हटाइएको छ। प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले सूचना जारी गरी मंगलबार बिहान ६ बजेदेखि १० बजेसम्मका लागि
रौतहट : गत ४ दिनदेखि थन्किएको सरस्वतीको मूर्ति रौतहटको ईशनाथ नगरपालिकामा कर्फ्यू अवधिभित्रै पुरानै सहमतिअनुसार विसर्जन गरिएको छ। मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी यज्ञविनोद पोखरेलको सक्रियतामा
रौतहट । नेकपा एमालेका केन्द्रीय सचिव योगेश भट्टराईले नेपाली कांग्रेसले आफ्नो इतिहास गुमाइसकेको बताएका छन् । रौतहटको गरुडामा आयोजित एमालेको १० औ जिल्ला अधिवेशनबाट निर्वाचित पदाधिकारी