सन्दीप लामिछाने अष्ट्रेलियामा हुने बिग बास लिगको ड्राफ्टमा समावेश

सन्दीप लामिछाने अष्ट्रेलियामा हुने बिग बास लिगको ड्राफ्टमा समावेश


  • 7.7K
    SHARES
    • श्रावण १८, २०७९ बुधबार
    • ४ बर्षs अघि
    • 11.9K Views

    सन्दीप लामिछाने अष्ट्रेलियामा हुने बिग बास लिगको ड्राफ्टमा समावेश

    काठमाडौं, १८ साउन। नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछाने अष्ट्रेलियामा हुने बिग बास लिग (बीबीएल)को ड्राफ्टमा समावेश भएका छन् ।

    images

    बीबीएलमा विदेशी खेलाडीको लागि पहिलो पटक ड्राफ्ट भएको हो । सन्दीपसहित ७१ नयाँ खेलाडी थपिएपछि ड्राफ्टका लागि १६९ विदेशी खेलाडीले नाम मनोनयन गराएका छन् ।

    यसअघि सन्दीपले सिधै अनुबन्धन भएर मेलवर्न स्टार्स र हफबार्ट हुरिकेन्सबाट खेलेका थिए । बिग बासका १२ औँ संस्करण डिसेम्बर १३ देखि सुरु हुँदैछ ।

  • सम्बन्धित विषय:

  • # सन्दीप लामिछाने

  • तेस्रो आँखा
    लेखकबाट थप