एनपिएल: आज दुई खेल हुँदै

एनपिएल: आज दुई खेल हुँदै


  • 1.4K
    SHARES
    • कार्तिक १३, २०८३ बिहीबार
    • ४ दिन अघि
    • 2.2K Views

    एनपिएल: आज दुई खेल हुँदै

    काठमाडौँ, कात्तिक १२ गते । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगितामा आज दुई खेल हुँदैछन् । 

    images

    पहिलो खेलमा जनकपुर बोल्ट्स र काठमाण्डु गोर्खाज तथा दोस्रो खेल कर्णाली याक्स र विराटनगर किङ्स आमनेसामने हुन लागेका हुन् ।

    नेपाल क्रिकेट सङ्घ (क्यान)का अनुसार पहिलो खेल मध्याह्न १२ः३० तथा दोस्रो खेल अपराह्न ५ बजेदेखि कीर्तिपुरस्थित त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट मैदानमा सुरु हुने तालिका छ । 


    तेस्रो आँखा