• ट्रेण्डिङ्ग :
संसदमा छलफलपछि जबराविरुद्धको महाभियोग प्रस्ताव सिफारिस समितिमा पठाइयो

संसदमा छलफलपछि जबराविरुद्धको महाभियोग प्रस्ताव सिफारिस समितिमा पठाइयो


  • 4.7K
    SHARES
    • श्रावण २२, २०७९ आइतबार
    • ४ बर्षs अघि
    • 7.2K Views

    संसदमा छलफलपछि जबराविरुद्धको महाभियोग प्रस्ताव सिफारिस समितिमा पठाइयो

    काठमाडौं, २२ साउन। प्रतिनिधिसभाले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध दर्ता भएको महाअभियोग सिफारिस समितिमा पठाएको छ ।

    images

    आइतबार प्रस्तावमाथि छलफल गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले राखेको महाअभियोग सिफारिस समितिमा पठाउने प्रस्ताव संसदले बहुमतले पास गरेको छ ।

    जबराविरुद्ध १ फागुनमा महाअभियोग दर्ता भएको थियो । सिफारिस समितिमा पठाउनुअघि आइतबार प्रतिनिधिसभामा महाअभियोग प्रस्तावमाथि सांसदहरुले छलफल गरेका थिए ।


    तेस्रो आँखा
    लेखकबाट थप