गजल

गजल


  • 9.9K
    SHARES
    • श्रावण २४, २०७९ मंगलबार
    • ४ बर्षs अघि
    • 15.2K Views

    गजल
     
    कहिले घाम कहिले पानी सहनु पर्छ
    शिकारीले घाइते जवानी सहनु पर्छ
     
    सिण्टिकेट जस्तै भो देशको राजनीति
    बाटो हिड्दा पनि साबधानी सहनु पर्छ
     
    खुद्रा ब्यपार जस्तो होइन रैछ जिन्दगी
    हरेक सासमा हानी नोक्सानी सहनु पर्छ
     
    सत्ता,सम्पत्ती सबै हुने खानेको भागमा
    नहुनेले अभावको आम्दानी सहनु पर्छ

  • सम्बन्धित विषय:

  • # गजल

  • हेमन्त केसी
    लेखकबाट थप