• ट्रेण्डिङ्ग :
स्वास्थ्य बीमा कार्यक्रम निजी क्षेत्रलाई दिनु हुँदैन: खगराज अधिकारी

स्वास्थ्य बीमा कार्यक्रम निजी क्षेत्रलाई दिनु हुँदैन: खगराज अधिकारी


  • 5.9K
    SHARES
    • श्रावण २५, २०७९ बुधबार
    • ४ बर्षs अघि
    • 9.1K Views

    स्वास्थ्य बीमा कार्यक्रम निजी क्षेत्रलाई दिनु हुँदैन: खगराज अधिकारी

    काठमाडौं, २५ साउन। प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले स्वास्थ्य बीमा कार्यक्रम निजी क्षेत्रलाई जिम्मा लगाउन खोजिएको भन्दै आपत्ति जनाएको छ ।

    images

    प्रतिनिधिसभाको आजको बैठक सुरु हुनासाथ एमालेका सांसद खगराज अधिकारीले चालु आवको बजेटको बुँदा नं १५१ मा गरिएको व्यवस्थानुसार निजी क्षेत्रलाई जिम्मा लगाउन खोजिएको बताए । पूर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री अधिकारीले  स्वास्थ्य बीमा कार्यक्रमलाई असफल बनाउन खोजिएको आरोप लगाए ।


    तेस्रो आँखा
    लेखकबाट थप