सहिद स्मारक ए डिभिजन लिग पुस आठ देखि चैत चार सम्म

सहिद स्मारक ए डिभिजन लिग पुस आठ देखि चैत चार सम्म


  • 9.4K
    SHARES
    • श्रावण २६, २०७९ बिहीबार
    • ४ बर्षs अघि
    • 14.4K Views

    सहिद स्मारक ए डिभिजन लिग पुस आठ देखि चैत चार सम्म

    काठमाडौं, २६ साउन। अखिल नेपाल फुटबल संघ (एन्फा) ले सहिद स्मारक ए डिभिजन लिग पुस ८ गतेदेखि गर्ने निर्णय गरेको छ। 

    images

    बिहीबार एन्फा मुख्यालयमा बसेको अखिल नेपाल फुटबल संघ एन्फाको दोस्रो कार्यसमिति बैठकले पुस ८ गतेदेखि चैत ४ गतेसम्म ए डिभिजन लिग फुटबल आयोजना गर्ने निर्णय गरेको हो। 

  • सम्बन्धित विषय:

  • # सहिद स्मारक ‘ए’ डिभिजन लिग

  • तेस्रो आँखा
    लेखकबाट थप