• ट्रेण्डिङ्ग :
विदेशी मुद्राको आजको विनिमय दर 

विदेशी मुद्राको आजको विनिमय दर 


  • 5.1K
    SHARES
    • श्रावण २७, २०७९ शुक्रबार
    • ४ बर्षs अघि
    • 7.9K Views

    विदेशी मुद्राको आजको विनिमय दर 

    काठमाडौं,२७ साउन । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । अमेरिकी डलर एकको खरिद दर १२७ रुपैयाँ १२ पैसा र बिक्री दर १२७ रुपैयाँ ७२ पैसा पुगेको छ ।

    images

    यस्तै युरो एकको खरिद दर १३१ रुपैयाँ ४० पैसा र बिक्री दर १३२ रुपैयाँ ०२ पैसा रहेको छ ।बेलायती पाउण्ड एकको खरिद दर  १५५ रुपैयाँ १७ पैसा र बिक्री दर १५५ रुपैयाँ ९० पैसा रहेको छ ।

    कतारी रियालको मूल्य एकको खरिद दर ३४ रुपैयाँ ७७ पैसा र बिक्री दर ३४ रुपैयाँ ९३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
     

  • सम्बन्धित विषय:

  • # विनिमय दर

  • तेस्रो आँखा