एकीकृत समाजवादीको बैठक बस्दै, पार्टीबाट उम्मेदवार बन्न आवश्यक मापदण्ड तय गरिने

एकीकृत समाजवादीको बैठक बस्दै, पार्टीबाट उम्मेदवार बन्न आवश्यक मापदण्ड तय गरिने


  • 6.3K
    SHARES
    • भाद्र १, २०७९ बुधबार
    • ४ बर्षs अघि
    • 9.7K Views

    एकीकृत समाजवादीको बैठक बस्दै, पार्टीबाट उम्मेदवार बन्न आवश्यक मापदण्ड तय गरिने

    काठमाडौं । मंसिर चार गते हुने संघीय र प्रदेश सभा निर्वाचनमा आफ्नो पार्टीको तर्फबाट उम्मेदवार बन्नको लागि मापदण्ड तय गर्न नेकपा एकीकृत समाजवादी पार्टीको बैठक बस्दै छ । 

    images

    बैठक दिउँसो दुई बजे पार्टी कार्यालय आलोकनगरमा बस्ने गरी बोलाइएको छ । बैठकमा आफ्ना पार्टीबाट उम्मेदवार बन्नका लागि आवश्यक न्युनतम मापदण्ड तय गरिने जनाइएको छ । अहिलेसम्म पाँच दलीय गठबन्धमा कसले कति सिटमा निर्वाचन लड्ने भन्ने टुंगो लागेको छैन । 

  • सम्बन्धित विषय:

  • # एकीकृत समाजवादी

  • तेस्रो आँखा
    लेखकबाट थप