• ट्रेण्डिङ्ग :
खोटेहाङमा दुई स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण 

खोटेहाङमा दुई स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण 


  • 4.5K
    SHARES
    • भाद्र २, २०७९ बिहीबार
    • ४ बर्षs अघि
    • 7.0K Views

    खोटेहाङमा दुई स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण 
    खोटाङ । खोटाङको खोटेहाङ गाउँपालिकामा तीन जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्यचौकी खोटाङबजारमा बुधबार ६ जनाको एन्टीजेन परीक्षण गर्दा तीन जनालाई कोभिड–१९ को संक्रमण पुष्टि भएको हो । संक्रमितमध्ये दुई जना स्वास्थ्यकर्मी र एक जना बैंकका कर्मचारी छन् । संक्रमित होमआइसोलेसनमा बसिरहेका छन् ।

    images

    पछिल्लोे समय जिल्लाका कोरोना संक्रमण दर बढिरहेको छ । तर स्वास्थ्य सुरक्षाको सावधानी अपनाउनमा बेवास्ता भइरहेको छ । हरेक स्थानीय तहमा एन्टीजेन परीक्षणको व्यवस्था समेत गरिएका छैनन्  । 

  • सम्बन्धित विषय:

  • # स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण

  • तेस्रो आँखा