आईसीसी टी-२० वरीयतामा नेपाल एक स्थान तल झर्‍यो

आईसीसी टी-२० वरीयतामा नेपाल एक स्थान तल झर्‍यो


  • 6.6K
    SHARES
    • भाद्र २, २०७९ बिहीबार
    • ४ बर्षs अघि
    • 10.2K Views

    आईसीसी टी-२० वरीयतामा नेपाल एक स्थान तल झर्‍यो

    काठमाडौं । आईसीसी टी-२० वरीयतामा नेपाल एक स्थान तल झरेको छ । बिहीबार आईसीसीले सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल एक स्थान तल झर्दै १४ औं स्थानमा पुगेको छ ।

    images

    आयरल्याण्ड भने १३ ‌औं स्थानमा उक्लिएको छ । वरीयताको पहिलो स्थानमा भारत छ । दोश्रोमा इंग्ल्याण्ड, तेश्रोमा पाकिस्तान तथा चौथोमा दक्षिण अफ्रिका छन् ।

  • सम्बन्धित विषय:

  • # देवदह

  • तेस्रो आँखा
    लेखकबाट थप