सिजी ब्रान्डको दसैँ तिहार उपहार योजना बजारमा

सिजी ब्रान्डको दसैँ तिहार उपहार योजना बजारमा


  • 5.0K
    SHARES
    • भाद्र १०, २०७९ शुक्रबार
    • ४ बर्षs अघि
    • 7.8K Views

    सिजी ब्रान्डको दसैँ तिहार उपहार योजना बजारमा

    काठमाडौं । सिजी ब्रान्डले दसैँ तिहार तथा छठको योजना सार्वजनिक गरेको छ । यस योजनाअन्तर्गत सिजी ब्रान्डका सिङ्गल डोर रेफ्रिजेटर, चेस्ट फ्रिजर, स्पिकर, कुलर तथा भ्याक्युम क्लिनरको खरिदमा आकर्षक क्यासब्याक रहेको छ ।

    images

    साथै ४३ इन्च सम्मका टेलिभिजनहरूको खरिदमा आकर्षक क्यासब्याक तथा ५० इन्च भन्दा माथिका टेलिभिजनहरूमा २.१ स्पिकर उपहार रहेको छ।

    त्यसैगरी, सी.जी. डबल डोर रेफ्रिजरेटरको खरिदमा फ्राई प्यान, मल्टी डोर रेफ्रिजरेटरमा मेरिडिया भ्याक्युम क्लिनर, माइक्रोवेभको खरिदमा एल.जी. कुकिङ्ग किट, फ्रन्ट लोड वाशिङ्ग मेशिनको खरिदमा ६ के.जी. एरियल, सेमी तथा टप लोड वाशिङ्ग मेशिनको खरिदमा २ के.जी. एरियल, डिश वाशरको खरिदमा २ प्याकेट डिश वाश प्याकेट तथा ए.सी. को खरिदमा निःशुल्क जडान जस्ता पक्का उपहारहरू प्राप्त गर्न सकिने छ ।

    यो योजना भाद्र ०९, २०७९ देखि देशभरमा सीमित अवधिका लागि लागु गरेको कम्पनीले जनाएको छ ।


    तेस्रो आँखा
    लेखकबाट थप