• ट्रेण्डिङ्ग :
चौथो अन्तर्राष्ट्रिय टी-ट्‌वान्टी : नेपाल र केन्याबीच आज अन्तिम खेल हुँदै

चौथो अन्तर्राष्ट्रिय टी-ट्‌वान्टी : नेपाल र केन्याबीच आज अन्तिम खेल हुँदै


  • 4.9K
    SHARES
    • भाद्र १४, २०७९ मंगलबार
    • ४ बर्षs अघि
    • 7.5K Views

    चौथो अन्तर्राष्ट्रिय टी-ट्‌वान्टी : नेपाल र केन्याबीच आज अन्तिम खेल हुँदै

    काठमाडौं ।  नेपालले आज (मंगलबार) केन्यासँग अन्तिम तथा निर्णायक खेल खेल्दैछ । केन्यासँग नेपालको पाँचौ तथा अन्तिम टी–२० खेल दिउँसो ३ः४५ बजेदेखि सुरु हुनेछ । यसअअघि भएका चार खेलमा दुवै देशले दुई/दुई खेलमा  जित हासिल गरेका छन् । 

    images

    नेपालले पहिलो र तेस्रो खेल जितेको थियो भने केन्याले दोस्रो र चौथो खेल जितेको थियो । चौथो खेलमा नेपाल केन्यासँग नेपाल ७ रनले पराजित भएको थियो । विभिन्न खेलको मूल्यांकन गर्दा नेपालको ब्याटिङ कमजोर देखिएको छ । आजको खेल जित्न नेपालले ब्याटिङमा सुधार गर्न जोड दिनुपर्ने देखिएको छ । पछिल्लो वरीयतामा नेपाल १५औं स्थानमा झरेको छ ।  

  • सम्बन्धित विषय:

  • # नेपाली क्रिकेट
  • # केन्या-नेपाल

  • तेस्रो आँखा