• ट्रेण्डिङ्ग :
चौबीस घण्टामा थप २५७ जनामा कोरोना भाइरस पुष्टि

चौबीस घण्टामा थप २५७ जनामा कोरोना भाइरस पुष्टि


  • 4.8K
    SHARES
    • भाद्र १४, २०७९ मंगलबार
    • ४ बर्षs अघि
    • 7.4K Views

    चौबीस घण्टामा थप २५७ जनामा कोरोना भाइरस पुष्टि

    काठमाडौं । पछिल्लो चौबीस घण्टामा नेपालभर थप दुई सय ५७ जनामा कोरोना भाइरस पुष्टि भएको छ । 

    images

    जम्मा तीन हजार नौ सय २१ जनाको नमुना परीक्षण गर्दा दुई सय ५७ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

    एक हजार चार सय ५८ जनाको पिसिआर परीक्षण गर्दा एक सय ४३ जनामा र दुई हजार चार सय ६३ जनाको एन्टीजने परीक्षण गर्दा एक सय १४ जनामा कोरोना देखिएको हो । 

    चौबीस घण्टामा कोरोना संक्रमणको कारण कसैको मृत्यु भएको छैन भने दुई सय ३२ जना संक्रमित निको भएका छन् । 

    हाल नेपालभर सक्रिय कोरोना संक्रमितको सख्ंया तीन हजार एक सय ४६ रहेको छ । 

  • सम्बन्धित विषय:

  • # काेराेना संक्रमित

  • तेस्रो आँखा
    लेखकबाट थप