• ट्रेण्डिङ्ग :
दर्शनका लागि पशुपति पुगिन् राष्ट्रपति भण्डारी

दर्शनका लागि पशुपति पुगिन् राष्ट्रपति भण्डारी


  • 6.6K
    SHARES
    • भाद्र १४, २०७९ मंगलबार
    • ४ बर्षs अघि
    • 10.2K Views

    दर्शनका लागि पशुपति पुगिन् राष्ट्रपति भण्डारी

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी मंगलबार हरितालिका तीजका अवसरमा पशुपतिनाथ मन्दिरको दर्शन गरेकी छन् । 

    images

    राष्ट्रपति भण्डारीले मंगलबार साँझ पशुपति पुगेर मन्दिरको दर्शन र पूजाआजा गर्नुका साथै व्रतालु महिलालाई तीजको शुभकामना दिइन् । 

    राष्ट्रपति त्यहाँ पुग्दा संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री जीवनराम श्रेष्ठ, पशुपति क्षेत्र विकास कोषका पदाधिकारीले स्वागत गरेका थिए ।