१ अमेरिकी डलरको खरिद दर १२६ रुपैयाँ ८३ पैसा, बिक्री दर १२७ रुपैयाँ ४३ पैसा 

१ अमेरिकी डलरको खरिद दर १२६ रुपैयाँ ८३ पैसा, बिक्री दर १२७ रुपैयाँ ४३ पैसा 


  • 7.4K
    SHARES
    • भाद्र १५, २०७९ बुधबार
    • ४ बर्षs अघि
    • 11.4K Views

    १ अमेरिकी डलरको खरिद दर १२६ रुपैयाँ ८३ पैसा, बिक्री दर १२७ रुपैयाँ ४३ पैसा 

     काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।  

    images

    आज अमेरिकी डलर १ को खरिद दर १२६ रुपैयाँ ८३ पैसा र बिक्री दर १२७ रुपैयाँ ४३ पैसा रहेको छ । युरो एकको खरिद दर १२७ रुपैयाँ ३६ पैसा र बिक्री दर १२७ रुपैयाँ ९७ पैसा छ ।  यस्तै स्विस फ्र्यांक १ को खरिद दर १३३ रुपैयाँ ७७ पैसा र बिक्री दर १३१ रुपैयाँ ३८ पैसा तोकिएको छ । 

    बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १४८ रुपैयाँ ७१ पैसा र बिक्री दर १४९ रुपैयाँ ४२ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३४ रुपैयाँ ६२ पैसा र बिक्री दर ३४ रुपैयाँ ७९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

    Capture Foreign exchange.JPGCapture foreign exchange kkkk 2.JPG