१ पाउन्ड स्टर्लिङको खरिद दर १४६ रुपैयाँ ९१ पैसा, बिक्री दर १४७ रुपैयाँ ६० पैसा

१ पाउन्ड स्टर्लिङको खरिद दर १४६ रुपैयाँ ९१ पैसा, बिक्री दर १४७ रुपैयाँ ६० पैसा


  • 7.3K
    SHARES
    • भाद्र १७, २०७९ शुक्रबार
    • ४ बर्षs अघि
    • 11.3K Views

    १ पाउन्ड स्टर्लिङको खरिद दर १४६ रुपैयाँ ९१ पैसा, बिक्री दर १४७ रुपैयाँ ६० पैसा

    काठमाडौं । नेपाल राष्ट्र बैंकले विहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।  

    images

    आज अमेरिकी डलर १ को खरिद दर १२७ रुपैयाँ र बिक्री दर १२७ रुपैयाँ ६० पैसा रहेको छ । युरो एकको खरिद दर १२७ रुपैयाँ १० पैसा र बिक्री दर १२७ रुपैयाँ ७० पैसा छ ।  यस्तै स्विस फ्र्यांक १ को खरिद दर १२९ रुपैयाँ ६५ पैसा र बिक्री दर १३० रुपैयाँ २६ पैसा तोकिएको छ । 

    बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १४६ रुपैयाँ ९१ पैसा र बिक्री दर १४७ रुपैयाँ ६० पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३४ रुपैयाँ ७६ पैसा र बिक्री दर ३४ रुपैयाँ ९२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

    dollar keshav finall.....JPG