• ट्रेण्डिङ्ग :
१ कतारी रियालको खरिद दर ३४ रुपैयाँ ८० पैसा, बिक्री दर ३४ रुपैयाँ ९६ पैसा

१ कतारी रियालको खरिद दर ३४ रुपैयाँ ८० पैसा, बिक्री दर ३४ रुपैयाँ ९६ पैसा


  • 4.6K
    SHARES
    • भाद्र १८, २०७९ शनिबार
    • ४ बर्षs अघि
    • 7.1K Views

    १ कतारी रियालको खरिद दर ३४ रुपैयाँ ८० पैसा, बिक्री दर ३४ रुपैयाँ ९६ पैसा

    काठमाडौं । नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।  

    images

    आज अमेरिकी डलर १ को खरिद दर १२७ रुपैयाँ ३८ पैसा र बिक्री दर १२७ रुपैयाँ ९८ पैसा रहेको छ । युरो एकको खरिद दर १२७ रुपैयाँ ५५ पैसा र बिक्री दर १२८ रुपैयाँ १५ पैसा छ ।  यस्तै स्विस फ्र्यांक १ को खरिद दर १२७ रुपैयाँ ९७ पैसा र बिक्री दर १३० रुपैयाँ ५८ पैसा तोकिएको छ । 

    बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १४७ रुपैयाँ ४४ पैसा र बिक्री दर १४८ रुपैयाँ १४ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३४ रुपैयाँ ८० पैसा र बिक्री दर ३४ रुपैयाँ ९६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।