अमेरिकाले लगायो चीनसहित चार देशका नागरिकमाथि प्रतिबन्ध

अमेरिकाले लगायो चीनसहित चार देशका नागरिकमाथि प्रतिबन्ध


  • 7.9K
    SHARES
    • मंसिर २६, २०७८ आइतबार
    • ४ बर्षs अघि
    • 12.2K Views

    अमेरिकाले लगायो चीनसहित चार देशका नागरिकमाथि प्रतिबन्ध

    एजेन्सी, २६ मंसिर । 

    images

    अमेरिकाले चीन, म्यानमार, उत्तर कोरिया र बंगलादेशका दर्जनौं व्यक्ति र उनीहरु आवद्ध संस्थामाथि प्रतिबन्ध लगाएको छ । मानवअधिकार दुर्व्यवहारका घटना बढेको भन्दै अमेरिकाले यी देशका केही नागरिक र संस्थामाथि प्रतिबन्ध लगाएको हो ।

    अमेरिकाको प्रतिबन्धलाई बेलायतले पनि साथ दिएको छ । 

    ‘हाम्रो कदमले राज्य शक्ति दुरुपोग गरी दमन र पीडा लाद्नेविरुद्ध विश्वभरका प्रजातान्त्रिक देशहरुलाई एउटा महत्वपूर्ण सन्देश दिएको छ,’ राज्यकोष मामिलासम्बन्धी सहायक मन्त्री वाले एडियेमोले भने । 

    अमेरिकी प्रतिबन्धको चारै देशले कुनै प्रतिकृया दिएका छैनन् ।
     

  • सम्बन्धित विषय:

  • # चीन
  • # अमेरिका

  • तेस्रो आँखा