• ट्रेण्डिङ्ग :
मनोरञ्जन कर नतिर्ने क्यासिनो काठमाडौं महानगरको फन्दामा, ७ दिनभित्र बुझाउनै पर्ने 

मनोरञ्जन कर नतिर्ने क्यासिनो काठमाडौं महानगरको फन्दामा, ७ दिनभित्र बुझाउनै पर्ने 


  • 6.7K
    SHARES
    • भाद्र १९, २०७९ आइतबार
    • ४ बर्षs अघि
    • 10.3K Views

    मनोरञ्जन कर नतिर्ने क्यासिनो काठमाडौं महानगरको फन्दामा, ७ दिनभित्र बुझाउनै पर्ने 

    काठमाडौं। काठमाडौं महानगरपालिकाले सात वटा क्यासिनोलाई सात दिनभित्र मनोरञ्जन कर र सोको नियमअनुसार लाग्ने जरिवाना बुझाउन अल्टिमेटम दिएको छ । 

    images

    महानगरले आाइतबार एक सूचना जारी गर्दै म्यारियट, अन्नपूर्ण, र्‍याडिसन, हायात, सोल्टी, एलफ्ट र मल्ल होटलका क्यासिनोलाई कर र सोको नियमअनुसार लाग्ने जरिवाना बुझाउन अल्टिमेटम दिएको हो ।

    पटकपटक ताकेता गर्दा पनि कर नबुझाएको भन्दै महानगरले अब पनि तोकिएको समयमा नबुझाएमा महानगरको राजस्व ऐन, २०७५ बमोजिम कारवाही गरी असूलउपर गर्ने चेतावनी दिएको छ ।

    Mahanagar suchana.jpg