• ट्रेण्डिङ्ग :
यस्तो बन्यो रवि ओड र रेखा जोशीको ‘लैजा जोवन’ (भिडियोसहित)

यस्तो बन्यो रवि ओड र रेखा जोशीको ‘लैजा जोवन’ (भिडियोसहित)


  • 7.3K
    SHARES
    • भाद्र २४, २०७९ शुक्रबार
    • ४ बर्षs अघि
    • 11.2K Views

    यस्तो बन्यो रवि ओड र रेखा जोशीको ‘लैजा जोवन’ (भिडियोसहित)

    काठमाडौं । नेपाल आइडल रबि ओड र चर्चित गायिका रेखा जोशीको आवाजमा रहेको गीत ‘लैजा जोबन’ सार्वजनिक भएको छ। अबिनाश थापाको शब्द रहेको गीत ‘लैजा जोबन’मा भिम बिसीको संगीत रहेको छ ।

    images

    ए प्लस स्टुडियोमा रेकर्ड भएको उक्त गीतको एरेन्ज विश्व अधिकारीले गरेका हुन् भने नरेश बिबिसीले मिक्सीङ मास्टरिङ गरेका छन् । ‘लैजा जोबन’को भिडियो निर्देशन नरेन भट्टराईले गरेका छन । केशब बिश्वकर्माले छयाँकन गरेको भिडियो दिन्सन शाहले सम्पादन गरेका छन ।

    उक्त भिडियोमा गायकर गायिका आफै फिचर्ड छन भने दिया चहार, जिगर ओड,सुनिल बिसी र दिपिका रान मगरको अभिनय रहेको छ । देउडा भाकामा बनेको उक्त गीत बिहिबार रबि ओड युटुब च्यानल मार्फत सार्वजनिक भएको हो ।