बेलायती महारानीको निधनमा नेपालले ३ दिन शोक मनाउने, राष्ट्रिय झण्डा आधा झुकाइने

बेलायती महारानीको निधनमा नेपालले ३ दिन शोक मनाउने, राष्ट्रिय झण्डा आधा झुकाइने


  • 4.8K
    SHARES
    • भाद्र २४, २०७९ शुक्रबार
    • ४ बर्षs अघि
    • 7.4K Views

    बेलायती महारानीको निधनमा नेपालले ३ दिन शोक मनाउने, राष्ट्रिय झण्डा आधा झुकाइने

    लण्डन ।  बेलायती महारानी एलिजाबेथ द्वितीयाको  निधनमा नेपालले तीन दिन शोक मनाउने भएको छ । मन्त्रिपरिषद्को  शुक्रवार बसेको बैठकले बेलायती महारानीको निधनप्रति दुःख व्यक्त गरेको छ । उनको सम्मानमा तीन दिन शोक मनाउने निर्णय गरेको छ ।  

    images

     बैठकले भदौ २५ देखि २७ गतेसम्म तीन दिन शोक मनाउने निर्णय गरेको जनाइएको छ । यस्तै बैठकले तीन दिन नेपालभरका सरकारी कार्यालय, विदेशमा रहेका नेपाली राजदूतावास र नियोगहरूमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय  पनि गरेको छ । 

    प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बसेको वैठकले यस्तो निर्णय गरेको हो । एलिजाबेथ द्वितीयाको  बिहीवार राति ९६ वर्षको उमेरमा निधन भएको थियो । 

     

  • सम्बन्धित विषय:

  • # बेलायती महारानी एलिजाबेथ द्वितीया

  • तेस्रो आँखा