• ट्रेण्डिङ्ग :
चौबीस घण्टामा १६३ जनामा कोरोना पुष्टि, २४ सय ३० सक्रिय संक्रमित

चौबीस घण्टामा १६३ जनामा कोरोना पुष्टि, २४ सय ३० सक्रिय संक्रमित


  • 5.1K
    SHARES
    • भाद्र २५, २०७९ शनिबार
    • ४ बर्षs अघि
    • 7.9K Views

    चौबीस घण्टामा १६३ जनामा कोरोना पुष्टि, २४ सय ३० सक्रिय संक्रमित

    काठमाडौं। पछिल्लो चौबीस घण्टामा नेपालमा १६३ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन्।  पीसीआर र एन्टीजेन प्रविधिबाट  ३ हजार ७४६ जनाको नमूना परीक्षण गर्दा १६३ जनामा  संक्रमण पुष्टि भएको स्वास्थ्य जथा जनसंख्या मन्त्रालयले जनाएको छ ।  

    images

    चौबीस घण्टामा पीसीआर परीक्षणबाट एक सय १२ जनामा कोरोना पुष्टि भएको हो । यस्तै एन्टीजेन परीक्षणबाट ५१ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ। पछिल्लो चौबीस घण्टामा १३० जना संक्रमित डिस्चार्ज भएका छन्। हाल नेपालमा सक्रिय संक्रमितको संख्या २ हजार ४३० रहेको छ ।