भक्तपुरमा ट्रकले ठक्कर दिँदा १७ महिने बालकको मृत्यु 

  • 4.2K
    SHARES
    • आश्विन ७, २०७९ शुक्रबार
    • ४ बर्षs अघि
    • 6.5K Views

    भक्तपुरमा ट्रकले ठक्कर दिँदा १७ महिने बालकको मृत्यु 

    सडक छेउमा खेल्दै गरेका श्रेष्ठलाई आज बिहान पौने ९ बजे बा ५ ख ७८१७ नम्बरको पानी बोकेको ट्रकले ठक्कर दिएको थियो ।  ट्रकको ठम्बरबाट गम्भीर घाइते भएका उनलाई उपचारका लागि समिट अस्पताल लोकन्थली लिइएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरी वृत्त ठिमी भक्तपुरले जनाएको छ । 

    भक्तपुर । भक्तपुरको मनोहरा फाँटमा (आज) शुक्रबार बिहान ट्रकको ठक्करबाट एक बालकको मृत्यु भएको छ । सिन्धुपाल्चोक घर भएका मनोहरा फाँट बस्ने १७ महिनाका सलिन श्रेष्ठको मृत्यु भएको हो ।   

    images

    सडक छेउमा खेल्दै गरेका श्रेष्ठलाई आज बिहान पौने ९ बजे बा ५ ख ७८१७ नम्बरको पानी बोकेको ट्रकले ठक्कर दिएको थियो ।  ट्रकको ठम्बरबाट गम्भीर घाइते भएका उनलाई उपचारका लागि समिट अस्पताल लोकन्थली लिइएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरी वृत्त ठिमी भक्तपुरले जनाएको छ । 

    प्रहरीका अनुसार, ठक्कर दिने ट्रकसहित चालकलाई नियन्त्रणमा लिइएको  छ । उनीहरुमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले भक्तपुर प्रहरीले जानकारी दिएको हो । 

  • सम्बन्धित विषय:

  • # भक्तपुर

  • तेस्रो आँखा
    लेखकबाट थप