ज्ञानेन्द्र शाहले यसवर्ष किन  राखेनन् सार्वजनिक टीका कार्यक्रम ?

ज्ञानेन्द्र शाहले यसवर्ष किन  राखेनन् सार्वजनिक टीका कार्यक्रम ?


  • 4.1K
    SHARES
    • आश्विन १६, २०७९ आइतबार
    • ४ बर्षs अघि
    • 6.2K Views

    ज्ञानेन्द्र शाहले यसवर्ष किन  राखेनन् सार्वजनिक टीका कार्यक्रम ?

    काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले यसवर्षको दसैंमा सार्वजनिक टीका कार्यक्रम नराख्ने भएका छन् ।  

    images

    विषम् परिस्थितिलाई ध्यानमा राखेर यसपल्ट शक्तिपिठको पनि दर्शन नगर्ने तर निवासबाट भक्तिभाव राख्ने उनका सचिव फणिराज पाठकले एक विज्ञप्ति जारी गर्दै यस्तो जानकारी दिएका हुन् । 

    यसअघिका वर्षमा शाहले सार्वजनिक टीका कार्यक्रम पनि राख्दै आएका थिए ।


    तेस्रो आँखा